शरिर पछाडी टाउको भएका संसारकै अ’नौठो मानिस, बने संसारकै उत्कृष्ट (भिडियो हे’र्नुहोस्)

संसारमा अनौठो घ’टना हुन्छ । ब्राजिलबाट एउटा यस्तो घ’टना सार्व’जनिक भएको छ जहाँ एक व्यक्तिको जन्म भएको थियो । त्यती बेला डाक्ट’रहरूले उनलाई २४ घण्टा पनि बाँच्न सक्दैन भनेर घोष’णा गरे ।

तर उनै ब्यक्ति अहिले ४४ वर्षका भएका छन् । यि ब्यक्तिको टाउको शरिरको पछा’डी तिर छ । जसका कारण उनी संसारकै अनौठो मानिस भन्दै विश्व प्र’सिद्ध भएका छन् ।

उनको कामले पनि उनलाई विश्व प्रसि’द्ध बनाएको छ । सरिरको अनौठो बना’वटका कारण आज संसारमा प्रख्यात भएका छन् । क्लाउडियो भेरा डि ओलिभियरा अब एक लेखा’पाल हुनुका साथै मोटिभेशल स्पीकर पनि भएका छन्।

ओलिभिएराकी आमा भन्छिन् कि उनले बाल्यकालदेखि नै उनको अरु बच्चा’जस्तै सम्हालिन् । न्यु योर्क पोष्टको एक रिपोर्टका अनुसार क्लाउडियो भेरा डि ओलिभि’यरालाई उनको आमाले अन्य बच्चाहरु जस्तै उन’लाई पनि जीवन बाँच्न पूर्ण स्वतन्त्रता दिईन्।

जब ओ’लिभराको जन्म भयो, उनलाई सास फेर्न गाह्रो भयो र डाक्टरहरूले उनको आ’मालाई सल्लाह दिएका थिए कि उनको जीवन लामो समय सम्म चल्दैन । उनलाई अब खान पनि दिन पर्दैन । तर उनी बाँचे ।

ओलि’भराले स्कूल मात्र पढेनन् की विश्ववि’द्यालय स्तरसम्म आफ्नोअध्ययन पुरा गरे र एक लेखा’पालको रुपमा काम गरे । ओलिभरा टिभी हेर्छन्, फोन चलाउँछन्। र ती सबै चीजहरू गर्छन् जुन एक सा’धारण व्यक्तिले गर्छन्। ओलिभरा आज मानिसहरू माझ धेरै प्रख्यात भइसकेको छन्। उसको परिवार ओ’लिभ्राको सफलताबाट धेरै खुसी छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्