अण्डा पहिले आयो कि कुखुरा? पत्ता लाग्यो यसको पनि रो’चक रहस्य (भिडियो हे’र्नुहोस्)

पहिला अण्डा आयो कि कु’खुरा भनें विषयमा प्राचीन समयदेखि नै विभिन्न प्रकारको बहस सुरु हुँदै आएपनि कसैको एकमत भने थिएन । कुखुरा पहि’ला आएको वा अण्डा पहिला आएको सवालले वैज्ञा’निक तथा दर्शनशास्त्रीहरूको अहिलेसम्म पनि दिमाग घुमाइरहेको छ । अण्डा पहिला आयो भने अण्डा कसले दियो भन्ने सवाल आउँछ र कुखुरा पहिला आयो भने कुखुरा नै थिएन भने अण्डा कहाँ’बाट आयो भन्ने सवाल आउँछ ।

तर, अब अस्ट्रे’लियाको क्विसल्यान्ड युनिभर्सिटीका वैज्ञानिक तथा फ्रान्सको एनइईएल संस्थाले उक्त विषयमा सत्य’तथ्य पत्ता लगाएको दाबी गरेको छ । क्वान्टम फिजिक्सका अनुसार अन्डा तथा कुखुरा दुवै पहिला आएका थिए । क्वि’सल्यान्ड युनिभर्सिटीमा एआरसी सेन्टर अफ एक्सेलेन्स फर क्वान्टम इन्जिनियरिङ सिस्टमका भौतिक वैज्ञा’निक ज्याकी रोमेरोले क्वान्टम मेकानि’क्सको अर्थ बुझाउँदै केही कुरा नियमित क्रमविना पनि उत्पत्ति हुन सक्ने बताएका थिए । खोज’अनुसार दुवै वस्तु पहिला हुन सक्छन्, यसलाई अनि’श्चित कारणको क्रम मान्न सकिने बता’एका छन् ।

प्रयो’गशालामा प्रभाव देख्नका लागि अनुसन्धानकर्ताले ‘फोटोनिक क्वान्टम स्वीच’ नामको एक सिक्वे’न्सको प्रयोग गरेका थिए । क्वान्टम स्वीचसँग अनुसन्धानमा कन्ट्रोल भनिने दुई घट’नाक्रम निर्भर रहेको रोमेरो बताउँछन् । उदाहरणका लागि कप्युटरको बिट्स र टेलिफोनको लाइनलाई लिइएको थियो । अमे’रिकन फिजिकल सोसाइटीमा रहेको सोसाइटी अफ अमेरिकन फिजिक्स म्यागजिन फिजिकल रिभ्यु जर्नलमा प्र’काशित अनुसन्धानले अण्डा वा कुखुरा नि’श्चित रूपमा दुवै पहिला हुनसक्ने बुझाउन प्र’यास गरेको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्