अल्लु अर्जुनको नयाँ लुक्स देखेर फ्यानहरू दंग (हे’र्नुहोस् भिडिओ)

फिल्म पुष्प’राजको निर्देशन र लेखन सुकुमारले गरेका हुन् भने यसका निर्माता नवीन यरनेनी र वाइ रवि शंकरले ग’रेका हुन्। फिल्ममा अल्लु अर्जुन दा’ह्रीजुँगा पालेका ‘रफ एन्ड टफ’ लुक्समा देखिएका छन्। अल्लुलाई नयाँ लुक्समा देखेर फ्यानहरूले ट्विटरमा ट्रेन्ड पनि सुरू गरेका छन्- #ह्याप्पीबर्थडेअल्लु’अर्जुन #पुष्पराज।

अप्रिल ७, बुधबार पुष्परा’जको टिजर सार्वजनिक भएको हो भने अप्रिल ८, बिहीबार उनको जन्मदिन। नयाँ फिल्मको टिजर सार्व’जनिक र जन्मदिन सँगसँगै परेपछि अल्लु अर्जुनलाई बधाइ दिनेको ओइरो लागेको छ। फि&ल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डनाको पनि अभिनय छ। यो फिल्म यही वर्ष अगस्ट १३ मा विभिन्न पाँच भाषाः हिन्दी, तेलगु, तमिल, मलयम र कन्नड भाषामा सार्वज’निक हुनेछ।

हेर्नु’स् टिजरः

यो पनि: सामा’जिक सञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँलाई भाइरल बनाइदिन्छ। तनहुँको मानहुँकोट, दाङको नागबेली सडकपछि ललितपुरको एउटा मल पोखरी टिक’टकमा चर्चित छ। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा केही दिनदेखि टिकटक बनाउनेको भीड लाग्न थालेको छ। तल पोखरी भए पनि माथि माटो र घाँस भए’काले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बना’उँछन्।

भिडिओ भा’इरल भएपछि टाढा-टाढाबाट पनि मान्छेहरू पोखरी खोज्दै आउन थालेका छन्। बिहीबार दिउँसो हामी पुग्दा पोख’रीमा भिडिओ बनाउनेको भीड थियो। पोखरीबीचमै गाईवस्तु चरिरहेका थिए। एक महिला बीच पो’खरीमै गएर घाँस काट्दै थिइन्। जोखिमपूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिय घटना नहोस् भनेर अहिले प्रहरी खटा’इएको छ। ठूलो पोखरीमा दुई जना’मात्रै प्रहरी खटेकाले युवायुवतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्रम भने रोकि’एको छैन।

जोखिमपूर्ण ठाउँमा दुर्घ’टना भएर ज्यान नै जान सक्ने भएकाले प्रहरी खटाइएको ललि’तपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।’भासिलो जग्गा छ। त्यहाँ गएर मा’निसहरूले टिकटकमा भिडिओ बनाएको देख्यौं। त्यस्तो ठाउँमा जाँदा दुर्घटना हुन सक्छ भनेर वडासँग समन्वय गरेर प्रहरी पठाए’का छौं,’ उनले भने।

सामाजिक स’ञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँलाई भाइरल बनाइदिन्छ। तनहुँको मानहुँकोट, दाङको नागबेली सडकपछि ललितपुरको एउटा मल पोखरी टि’कटकमा चर्चित छ। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा केही दिनदेखि टिकटक बनाउने’को भीड लाग्न थालेको छ। तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुव’तीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउँछन्। भिडिओ भाइरल भएपछि टाढा-टाढाबाट पनि मान्छे’हरू पोखरी खोज्दै आउन थालेका छन्।

बिहीबार दिउँसो हामी पुग्दा पोख’रीमा भिडिओ बनाउनेको भीड थियो। पोखरीबीचमै गाईवस्तु चरिरहेका थिए। एक महिला बीच पोख’रीमै गएर घाँस काट्दै थिइन्। जोखिमपूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिय घटना नहोस् भनेर अहिले प्रहरी खटा’इएको छ। ठूलो पोखरीमा दुई जनामात्रै प्रहरी खटेकाले युवायु’वतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्रम भने रोकिएको छैन।

जोखि’मपूर्ण ठाउँमा दुर्घ’टना भएर ज्यान नै जा’न सक्ने भएकाले प्रहरी खटा’इएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।न’भासिलो जग्गा छ। त्यहाँ गएर मानिसहरूले टिकटकमा भिडिओ बनाएको देख्यौं। त्यस्तो ठाउँमा जाँदा दु’र्घटना हुन सक्छ भनेर वडासँग समन्वय गरेर प्रहरी पठाएका छौं,’ उनले भने। प्रहरीले वडा कार्यालयलाई सो क्षेत्रमा नजानू भन्दै बोर्ड राखिदिन आ’ग्रह गरेको छ।

‘नराम्रो घ’टना नहोस् भनेर बोर्ड राखिदिन भनेका छौं। अब राख्छन् होला,’ एसपी महर्जनले भने,’ त्यहाँ जानेलाई स’चेत गराउने हिसाबले अहिले हामीले प्रहरी खटा’एका छौं। मानिसहरू आफैं पनि सचेत हुन जरूरी छ। जे नगर भनेको छ त्यो गर्न भएन।’प्रहरीले भेटेजतिलाई सम्झाएर पठाए पनि टिक’टक बनाउनेहरू मानि’रहेका थिएनन्। खटिएका प्रहरीले भनेको नमानेपछि सिआरभी भ्यान आएर उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

एक स्थानीयका अनुसार एक व्य’क्तिले भिडिओ बनाएर राखेपछि भीड बढेको हो। दैनिक दुई सयको हाराहारीमा मानिसहरू आएर भिडिओ बनाउन थाले’को उनले बताए। ‘प्रहरी आएपछि मान्छे आउन कम भयो। हिजोअस्ति थुप्रो आए। धेरै वर्षअघि त मान्छे पनि मरे’को भन्ने सुनेको थिएँ। तर मैले थाहा पाएको छैन,’ उनले भने।

मल पोखरी काठमाडौं उपत्यका खाने’पानी लिमिटेडको जग्गामा पर्छ। ५ सय ८३ रोपनीको ज’ग्गामा दुई वटा प्रशोधन केन्द्रको निर्माण हुँदैछ। २०३२/३३ सालमा नै मल पोखरी बनाउने भनेर त्यहाँको जग्गा सरकारले अधिग्रहण गरेको थियो। २०४०/४२ सालमा काठमाडौं उपत्यकाको ढल छान्नका लागि त्यो पोखरी बनाइ’एको थियो। केही वर्ष सञ्चालन भएपछि सो काम बन्द भयो। केही समय त्यहाँ नगरपालिकाले पनि फोहोर थुपार्ने ठाउँ पनि बनाएको थियो। तर स्था’नीयले विरोध गरेपछि फोहोर ह’टाएको थियो।

अहिले त्यहाँ दुई वटा आधु’निक ढल प्रशोधन केन्द्र बन्दै गरेको काठमाडौं खा’नेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव रानाले जानकारी दिए। काठमाडौं उपत्यकाबाट नि’स्किने ढललाई प्रशोधन गरेर पुन: खोलामा पठाउन प्रशोधन केन्द्रको निर्माण गर्न लागिएको हो।’तीन वटा पोखरी छन्। पछिल्लो दुई वर्षदेखि काठ’माडौंको गुहेश्वरीमा बनेकोजस्तो आधुनिक किसिमको प्र’शोधन केन्द्र बनाउन लागेका छौं,’ रानाले भने।

प्रशो’धन केन्द्र बनेपछि अहिले भएको मल पोखरी पनि हट्ने उनले जानकारी दिए। करिब ७ सय रोपनीको जग्गामा प्रशोधन केन्द्र बन्दैछ।अहिले त्यस ठाउँमा भिडिओ बनाउनेहरू आउन थालेकोबारे आफूलाई जानकारी नभएको र सम्बन्धित कार्याल’यलाई जानकारी गराउने उनले बताए। ‘टिकटक बनाउन आएको विषयमा म हाम्रो आयोजना निर्दे’शनालय कार्यालयलाई बताउँछु,’ उनले भने। सेतो पाटी बाट

प्रतिकृया दिनुहोस्