करोडौंले हेरेको गीतका यि गायक- जसलाई धेरैले चि’न्दैन (भिडियो हे’र्नुहोस्)

५/६ क’क्षामा पढ्दा हुन्। रेडियो, टेलिभिजनमा बज्ने गीतले कृष्ण काफ्लेलाई संगीतप्रति आकर्षित गरिस’केको थियो। स्कूलका साथिभाई तथा छिमे’कीमाझ गीत गुनगुनाउँथे। सुन्नेहरु भन्थे, –तिमी राम्रो गाउँछौं। पछि गएर गायक बन्नुपर्छ।आज संगीत क्षेत्रमा कृ’ष्णको छुट्टै स्थान छ। हिजो गाउँघरको माया पाएका कृष्णका लागि आज देश–विदेशका सांगीतिक कार्य’क्रमबाट डिमान्ड बढिरहेको छ। सानो मासमा गुञ्जिने कृष्ण हजारौंमाझ गु_ञ्जिएका छन्।

उनका गीत ला’खौं/करोडौंले हेरेका/सुनेका छन्। चलचित्र ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’लाई यु’ट्युबमा ४ करोड बढी पटक हेरिएको छ।‘छक्का पञ्जा’को ‘देख न चम्पा सुनन चम्पा’होस् वा ‘किस्मत २’को ‘तिम्रो पि’क्चर हिट’ होस्। स्रोता दर्शकले अत्याधिक रुचाएका छन्।सानैदेखि सुरिलो स्वरका धनि। वि’द्यालय, टोलछिमेकमा गीत गुनगुनाउँदा शिक्षक, साथिभाई तथा छिमेकी’हरुले हौस्याउँथे।

तर, संगीत क्षेत्रमा चिने’जानेको कोही नभएका कारण परि’वारको सपोर्ट भने त्यत्ति थिएन्। उनी भन्छन्, –‘शिक्षाक, साथिभाई र छिमेकीहरुको हौस_लाले नै मलाई संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो।’ स्याङजा पु’र्खैली घर भएका कृष्णको परिवार नव’लपरासी बसाइ सर्यो। कृष्णले त्यही आफ्नो बाल्य’काल बिताए। नवलपरासीमा हिन्दी गीत बढी बज्थ्यो। उनी हिन्दी गीत सुन्थे, गुनगुनाउँथे। वि’स्तारै नेपाली गीतहरु सुन्न थाले, संगै गुनगुनाउँन पनि। ‘गीतहरु सुन्दै त्यसलाई डिटो गाउने कोशिस गर्थे। उता कार्य’क्रममा पनि सा’थीहरुले गीत गाउन मलाई अगाडी सार्थे।

रेडियो प्रतियो’गीताहरुमा पनि भाग लिन थालेँ’–कृष्ण बाल्यकालमा आफ्नो संगीतप्रतिको ल’गावबारे फेहरिस्त लगाउँछन्। स्कूल लेभलमा नवलपरासी आ’इडलमा भाग लिए, दोस्रो भए। त्यहाँबाट पनि गायनमा केही गर्छु भन्ने आँट बढेको सुनाउँछन्। शिशिर भण्डारीसँगको कुराकानीमा कृष्णले आफ्ना सँघर्षको दिनहरु सम्झे । गायक बन्न सँघ’र्ष गरिरहँदा आफुले घर घरमा पुगेर साईक’लमा कपडा पनि बेचेको र कहिले काहिं बिदेश भासिनै पनि मन लागेको बताए । साथै उनले आफ्ना गीहरु हिट भएपनि धेरै दर्शक स्रोता’हरल्े आफुलाई अझै नचिन्ने पनि ब’ताए । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्