दुःखद खबर- कोरोनाबाट नेपालमा आज थप ८ जनाको मृ’त्यु

नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइ’रसको संक्रम’णका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउ’नेको संख्या १८३ पुगेको छ ।

स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले निय’मित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज मृ’त्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।

जसमा काठ’माडौंका ४८ वर्षका एक’जना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै कास्कीका ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँके’की ७० वर्षकी एक महिला छन् ।

यसअघि हिजो बुधबार कोरोनाका कारण ११ जनाको मृ त्यु भएको थियो । जसमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुषको ज्या’न गएको थियो,

महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष थिए ।

प्रतिकृया दिनुहोस्