‘बेडू पा’को बारो मासा, काफल पाको चैता मेरी छैला…’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्र’सिद्ध यो गीत स्व. मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पा’केसँगै आउने काफल पाक्यो चरीको व्याख्या गरेको छ । नेपालमा मात्र नभएर छिमेकी मुलु’कमा समेत विशेष रहेको कुरालाई पुष्टि गरेको छ ।
नेपाली लोक कथा’नुसार परापूर्वकालमा बुबाआमा गुमाएका (टुहुरा) दाजुबहिनी थिए । आमाबुबाको देहाव’सानसँगै गुजाराको अभावमा भोकै बस्नबाध्य दाजुब’हिनीमध्ये दाजुले खानाको खोजीमा बाहिर जाने निर्णय गरे । बहिनी झनै रुन थाली । बाबुआमाले छाडेको दाइले पनि छाड्न लाग्नुभयो भनेर बिलौना गर्दा दाजुले काफल’को बोट देखाएर काफल पाक्ने स’मयमा म बहिनी भेट्न आउँछु भनेर निस्किए ।
‘बेडू पा:को बारो मासा, काफल पाको चैता मेरी छैला…’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्रसि’द्ध यो गीत स्व. मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पा’केसँगै आउने काफल पाक्यो चरीको व्याख्या गरेको छ । नेपालमा मात्र नभएर छि’मेकी मुलुकमा समेत विशेष रहेको कुरालाई पुष्टि गरेको छ ।
नेपाली लोक कथा’नुसार परापूर्वकालमा बुबाआमा गुमाएका (टुहुरा) दाजुबहिनी थिए । आमाबुबाको देहावसा’नसँगै गुजाराको अभावमा भोकै बस्नबाध्य दाजुबहिनीमध्ये दाजुले खानाको खोजीमा बाहिर जाने निर्णय गरे । ब’हिनी झनै रुन थाली । बाबुआमाले छाडेको दाइले पनि छाड्न लाग्नुभयो भनेर बिलौना गर्दा दाजुले काफ’लको बोट देखाएर काफल पाक्ने समयमा म बहिनी भेट्न आउँ’छु भनेर निस्किए ।
याम फे’रियो बहिनीले जंगलमा फलफूल खाएर समय बिताइ, केही समयमा काफल पनि पा’क्यो । तर अफसोच बहिनी छाडेर गएका दाजु फर्किएनन् । बहिनी आत्तिन थाली । एक्लो’पनले उनलाई सतायो । काफल पाक्यो बरै मेरा दाजु आएनन् भन्दै उनी बिलौना गर्न थालिन् । त्यही चिन्ताले उनको देहाव’शासन भयो । अहिले जंगल जंगलमा काफल फाक्यो भन्ने जस्तो आवाज दिने चरा त्यही बहिनीको अर्काे जन्ममा लि’एको चरा हो भन्ने लोक कथा छ ।
चैत वैशा’खको समय अर्थात् जंगलभरि पाकेको काफलले राताम्मे बनाउने र ‘काफल पाक्यो चरीले’ आफ्नो धुनले जंगल थर्का’उने समय हो । काफल वि’शेषगरी पहाडी भेगमा फल्ने एक किसिमको स्वादिष्ट र पौष्टिक फल हो । यो चैत र वैशाख महि’नामा पाक्ने गर्छ ।
तर यसको वैज्ञा’निक पक्ष अलिक अर्कै खालको छ । चरा विशेषज्ञ कमल मादेन ‘काफल पा’क्यो’भन्ने जस्तो स्वर दिने चरा एक खालको घुमन्ते चरा रहेको बताउँछन् । यसको स्वरमा त्यस्तो आवाज सुनिएको भए पनि यसले का’फल पाक्यो भन्ने आवाज भने ननिकाल्ने मादेन बताउँछन् ।
काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रो’प्टेरस हो । यो नेपाल लगा’यतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने गर्छ । यो चरा समुन्द्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेको जङ्ग’लहरूमा पाइने गर्छ ।
विशेषगरी नेपा’लमा चैत वैशाख महिनामा आउने यो चरा थाइल्याण्डमा अरु समयमा पनि कराउने गरेको भेटि’एको मादेन बताउँछन् । अरु बेला दक्षिण पूर्वी एसियामा घुम्ने यो चरा वसन्त ऋतु आएपछि नेपाल आउँछ । यही सम’यमा यहाँ काफल पाक्ने सिजन पनि भएकोले काफल पाक्यो चरा आएको भन्ने भान भए पनि काफ’ल पाक्यो चरा र काफलको प्रत्यक्ष सम्बन्धबारे भने प्रमा’णित तथ्य नभेटिएको मादेन बताउँछन् ।
काफलको औष’धीय गुणहरू
काफल अमिलो-गुलियो एवं रसिलो फल हो । यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औ’षधिय गुण पनि हुन्छ । विभिन्न समस्यामा का’फलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ ।
ज्वरो आएमा, घाँटी’को समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ । खाना अरु’ची भएमा काफलको सेवनले लाभ मिल्ने बताइन्छ । साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो । आयुर्वेद विशेष’ज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने बताएका छन् । यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जो’खिम कम गर्ने बताइन्छ ।
कान’को रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदि’को औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बता’इन्छ । यसैगरी दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ । बाहिरी घाउचोट निको बनाउन का’फलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ । अनलाइन खबरबाट