नेपालमा आजकल हरेक दिन न’राम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म’ ह त्या कहिले चोरी त कहिले लु ट ‘पाट । संकटकाल सकि’एपछि शान्त बनेको नेपालमा कहिलेकाही नसो’चेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।
झापामा फेरि अर्को सोच्नै नस’किने घि’नला’ग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठा’जुले बुहारी भगाएका छन्। धर्म चाहार नाम गरेका पि’डित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।
क’ र णी गरेको आ’ रो प मा ८ बर्ष जे’ल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेप’त्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उ’जुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला न’परेपछि उनि मिडि’यामा आएका हुन् ।आखि के हो त वा’स्तविक घ’टना ? तल भिडियोमा सबै जान’कारी हेर्नुहोला । इताजा खबरबाट