दक्षिण कोरिया सर’कारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुकको सूची’बाट हटाएर संवेदनशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।
वैदेशिक रोजगार वि’भाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील ९रेडजोन०बाट हटाएर संवेदनशील ९एलोजोन०को सूचीमा राख्नु ‘ग्रिन सिग्लन’ भएकाले खुकु’लो बनाएको बताए ।
दक्षिण कोरि’याको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए ।यो खबर आजको गो’रखापत्र दैनिकमा छ ।
दक्षिण कोरिया जान’का लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौ’तामा आई रोस्टरमा परेका ती सबै युवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ ।
यो पनि: काठमाडौं । सामान्त’या प्रायस् हेरक बच्चाले ओछ्यानमा पिसाब फेर्ने गर्छन् ,तर हामी त्यसको कारण नबुझि उल्टै बच्चालाई कराउँछौं । जन्मेको समय देखि ५र ७ वर्षको उमेर सम्म पनि बच्चाहरुले ओछ्या’नमा पिसाब फेर्ने गर्छन् । तर लामो समय सम्म पनि बच्चाले ओछ्यानमा पिसाब फेर्छ भने यस्ता समस्याबाट बच्चाहरु ग्रसित भएको हुन सक्छ । जस्तै पिसाब नलीमा संक्र’मण हुनु । बच्चाको पिसाब थैली सानो वा परिपक्क नहुनु ।
बच्चालाई क’ब्जियत हुनु तथा शरीरमा हर्मोनको असन्तुलन हुनु । बच्चा एकदम गहिरो निन्द्रमा हुनु । शरीरमा बढी पिसाब उत्पादन हुनु ।
यस्ता समस्याबाट ग्रसित बच्चा’लाई यस्ता घरेलु खानेकुरा समयतालिका मिलाएर खान दिएमा बच्चाले केही दिनमा नै ओछ्यानमा पिसाब फेर्न बन्द गर्छन् ।ओखर र किसमि’स हरेक दिन बच्चालाई सुताउँनु अघि २ वटा ओखर र ५ वटा किसमिस खान दिएमा खाएको एक हप्तामै बच्चाले ओछ्यानमा पिसाब फेर्न बन्द गर्छ ।
त्यस्तै, दालचि’नी ओछ्यानमा पिसाब फेर्ने बच्चाहरुको लागि दालचिनी एकदम राम्रो प्रभावकारी स्रोत हो । यसको टुक्रा बच्चालाई दिनको एक दूई पटक चुस्न दिने वा दालचि’नीको धुलोलाई खाजा खानामा छर्किएर खान दिएमा पनि बच्चाले ओछ्यानमा पिसाब फेर्न बन्द गर्छ ।त्यसैगरी, अर्को प्रभावकारी स्रोत भनेको अमला हो यसको सेवनले पनि ओछ्यानमा पिसा’ब फेर्ने बानी हटेर जान्छ । अमलालाई पिस्ने र एक चम्चा महमा एक चिम्टी बेसार मिसाए पेस्ट बनाउने यसरी बनाएका पेस्टलाई बिहान बेलुका एक चम्चा’ खान दिने । ओएस नेपालबाट