दुःखद खबर – सवारी दुर्घट’नामा एक जनाको ज्या’न गयो

मोरङमा आज सवारी दुर्घ’टनाका कारण साइक’लमा सवार एक जनाको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनु’सार बिहान ११ः०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसा’इकलले ठक्कर दिँदा साइ’कलमा स’वार दुई जना नवराज बराईली र डम्बर श्रेष्ठ तथा मोटरसाइ’कल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी सहित तीन जना घा’इते भएका थिए ।

घाइ’ते तीनै जना’लाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निध’न भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

दुर्घ’टनाका कारण साइक’ल चालक बराईली’को अवस्था गम्भी’र छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लि’एको छ । – खबर हब बाट

प्रतिकृया दिनुहोस्