प्रवासमा बसेर पनि नि’रन्तर रुपमा नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमा’इसकेका मेलबर्न निवासी गीतकार विश्व गौडेलको रचना रहेको अर्को नयाँँ गीत ‘ऐशेलुको काँडा’ सार्व’जनिक भएको छ । नेपाल आईडल सिजन ३ मा तेश्रो स्थान प्राप्त गरेका किरण भुजेलको सुम’धुर स्वर रहेको यो गीतमा संगीतकार शंकर स्माईली’को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।
र्यान का’र्कीको निर्देशन रहेको यो गीतको भिडियोमा मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा ख’तिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषा उप्रेतीको नृत्य र अभिनय रहेको छ । बलापनको साथीलाई बर्षौपछि भेट्दाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोमा बुद्ध थापाको छां’याकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।
यो पनि: हाल’सालै बिग बॉस १४ मा देखा परेकि काश्मिरा शाह निश्चित रूपमा केही समयको लागि शोमा आए पनि चर्चा भने धेरै नै कमाईन । कश्मिरा यी दिनहरुमा आफ्नो बोल्ड फोटो’शूटको कारण चर्चित छिन्, जसका तस्वी’रहरु उनका पति कृष्ण अभिषेकले सोशल मिडियामा सेयर गरेका थिए ।
काश्मिरा उद्योग को एक प्र’सिद्ध नाम हो । उनी प्राय फिल्ममा भन्दा आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा रहन्छिन । का’श्मिराले कृष्णासँग दोस्रो विवाह गरेकि हुन् । दुबैले २०१५ बाट डेटिङ्ग सुरु गरेका थिए ।
उनिहरुको प्रेम कहा’नी पप्पू पास हो गया फिल्मको सेटबाट शुरू भएको थियो । शूटिंगपछि ती दुबै समय सँगै बिताउन थाले र त्यसपछि धेरै नजिक आए । २००७ मा, क’श्मिराले आफ्नो पहिलो पति ब्रैड लिस्टरम्यानसँग सम्बन्ध वि च्छेद गरे र धेरै वर्षसम्म कृष्णसँग लिभ इनमा बिताए । अन्ततः उनीहरू दुवैले विवा’हको नाम दिए ।
विवाह पछि, कश्मी’राको संघर्ष सुरु भयो जब उनलाई ग-र्भधारण गर्न कठिनाई भएको थियो । प्राकृतिक ग’ र्भावस्थाको अभा’वमा, कश्मिरा र कृष्णाले आईभीएफ प्रविधि अपनाए तर त्यसले काम गरेन। एक अन्तर्वार्तामा का’श्मिराले भनेकी थिईन कि उनले १४ पटक ग-र्भवती हुने प्रयास अ’सफल भएको थियो ।
त्यसपछि सल’मान खानले उनलाई सेरोगेसी’को सल्लाह दिए जुन उनको लागी धेरै प्रभावकारी साबित भयो। कृष्ण-काश्मिराले सरोगेसी लिए र २०१७ मा उनीहरूका दुई जुम्ल्या’हा छोराको जन्म भयो, जस कारण उनीहरूको जीवन खुशीले भरियो। हाल उनीहरू खुशीको जीवन बिताइरहेका छन् ।