प्रेम र अर्जुनले मुटु बैना दिए अञ्जली र रचनालाई (हे’र्नुहोस् भिडियो)

चर्चित गायक प्रेम सा’पकोटा सोनुको नया गित बजा’रमा आएको छ ।गायक प्रेमसापकोटा सोनु र गायिका रचना रिमालको स्वरमा नयां गित मुटु बैना डिजीटल ब’जारमा आएको हो । आर्यन न्यौपानेको लय शब्द रहेको गित प्रेम सापकोटा सोनुको आफनै युटयुव च्या’नल मार्फत सार्व’जनिक भएको छ ।

गितमा आफनो माया’लुलाई अरु दिन केहि नभएको भन्दै मुटु बैना दिने प्रसंग जोडिएको छ । जति मिठो अडियो बनेको छ उस्तै दमदार भिडीयो पनि बनेको देख्न सकिन्छ ।भिडीयोमा चर्चित मोडल अन्जली अधिकारी र गायक अर्जुन साप’कोटा नाचेका छन ।

स्मृति तिमील्सेना गुरु आमाको नि’र्देशनमा तयार भएको भिडीयोलाई खि’चेका हुन सुरेश श्रेष्ठले भने सम्पादन गरेका हुन प्रकाश धमलाले ।गायक सोनुका यस अघिका गित जाले’रुमाल, आईफोनको रुख हुक्का बरमाला लगायतका अन्य गित निकै लोक प्रिय बनेका थिए भने यो गित पनि सबै श्रोता दर्श’कको रोजाईमा पर्नेमा गायक सोनु ढु’क्क छन । यो गित पनि अत्य’धिक सफल बनोस हाम्रो तर्फबाट धेरै धेरै शुभ’कामना । इन्द्रेणी नेपालबाट

हेर्नुहोस गितको भिडीयो:

प्रतिकृया दिनुहोस्