नेपालमा केटा मान्छेले डोजर च’लाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोज’र चलाउदै छन् । रेस्टुरेन्ट खोलेको १ महिनापछी लकदाउ’नले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखे’पछी डोजर सिक्ने इच्छा जागेको थियो ।
तर विदेश जाने यो’जना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन ।उनले चलाउने मात्र नभई सा’मान्य बनाउने पनि गर्छिन उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डोजर चलाउने हिम्म’त गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गा’उने गर्छिन।
हेर्नुहोस भिडियो :