नेपाली बजारमा बु’धबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंग’लबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छा’पावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै ते’जाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंग’लबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महा’संघले जनाएको छ ।
हरेक वर्ष ७ अप्रि’लमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य स्वास्थ्यप्रति मानि’सहरुलाई जागरुक बनाउनु हो । एक स्वस्थ श’रीरका लागि शारीरिक नभई मानसिक रुपमा पनि फिट हुन आवश्यक छ । आफ्नो जीव’नशैलीमा यी पाँच कुरा अपनाएर तपाईं आ’फूलाई पूर्ण रुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।
स्वस्थ र’हनका लागि सबैभन्दा आवश्यक भनेको स्वस्थ खानपिन आवश्यक पर्छ । एकदिनमा कम्तीमा तीन स्वस्थ र पौष्टिक खाना खानुहोस् । बेलु’काको खाना सधैं हल्का खानुहोस् । आफ्नो खानामा धेरै फलफूल समावेश गर्नुहोस् । साग सब्जी, हेल्दी फ्याट र प्रो’टिनले भरपुर खानेकुरा आफ्नो खानामा समा’वेश गर्नुहोस् ।
मिठो निद्राः
स्वस्थ श’रीरका लागि मिठो निद्रा निकै आवश्यक छ । जो मानिसहरु राती राम्रोसँग सुत्न सक्दैनन् उनीहरु धेरै’जसो कुनै न कुनै रोगबाट ग्रसित हुन्छन् । मिठो नि’द्राको असर शरीर र दिमाग दुबैमा पर्छ र यसले बिरामी हुने सम्भावना निकै नै हुन्छ । यदि तपाईंलाई रा’म्रोसँग निद्रा लाग्दैन भने राती कफी पि’उनबाट बच्नुहोस् र अबेरसम्म उठ्ने पनि नगर्नुहोस् ।
तना’वबाट टाढै रहनुहोस्ः
तनाव लिँदा तौल बढ्नुका सातै विभिन्न प्रका’रको मानसिक रोगको खतरा बढ्ने गर्छ । तनाव हटा’उनका लागि तपाईं व्यायाम गर्न सक्नुहुन्छ वा बाहिर हिँड्न सक्नुहुन्छ । ब्रिदिङ एक्सरसाइज वा ध्यानले पनि त’नाव कम गर्न म’द्दत गर्छ ।
व्या’यामः
स्वस्थ र फिट रहनका लागि सबै’भन्दा आवश्यक चिज भनेको व्यायाम हो । शो’धमा पनि यो कुरा पुष्टि भइसकेको छ कि जो मानिसहरु हप्तामा तीन पटक वा सोभन्दा बढी व्या’याम गर्छन् उनीहरु राम्रो र स्वस्थ जीव’नयापन गर्छन् । यसका लागि तपाईं नृत्य, योगा, एरोबिक्स र रनिङ पनि गर्न सक्नुहुन्छ ।
मान’सिक स्वास्थ्यमा ध्यान दिनुहोस्ः
शरीरका साथै तपाईंले आफ्नो मान’सिक स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनुपर्छ । तपाईं मान’सिक रुपमा जति स्वस्थ हुनु’हुनेछ, शारीरिक रुपमा त्यति नै फिट हुनुहुनेछ । आफ्नो भाव’नामाथि तपाईंको निकै राम्रो नियन्त्रण हुन आ’वश्यक छ । रातोपाटीबाट