गोलभेडाको एउटा डालोका कारण भएको झ’ ग डाले जे गर्यो … कल्पना सम्म पनि गर्न सकिँदैन !

गोलभेडाको एउटा टोकरीका का’रण भएको झ ग’ डाले हिं सा त्मक रुप लिँदा २० जनाको मृ’त्यु भएको छ । अफिकाको नाइजेरियामा भएको यो घ’टना निकै दुखदायी छ । गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबा’दानको बजारमा गइरहेको बेला दुर्घ’टना हुँदा गोलभेडा सडकमा खसेपछि घ’टना घटे’को थियो ।

सडकमा टमाटर ख’सेपछि नजिकैका पसले र काम गर्ने केटाहरुसँग बहस चर्कियो । वि ‘वा दले उ ग्र रु प लिएपछि एकजना कामदारको मृ’त्यु भएको थियो । तर यो विवाद यत्तिमै सिमित रहेन । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग वि’ वाद शुरु गरे । त ‘ना व यति चुलियो कि उक्त घट’नाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मा रपी ट र पसल ज ला ‘उ ने घ टना शुरु भए ।

यो हिं सामा अहिलेसम्म २० जनाको मृ’त्यु भइसकेको । हजारौं मानिस भा गेका छन् । यता किसान र व्यापारीहरुले खाद्य सा’मग्रीको आपूर्ति ठप्प गरेका छन् । सानो कुरामा भएको झ ‘ग डाले सा म्प्रदायिक हिं साको रुप लिएपछि यसको अ’सर सबैतर्फ परेको छ । नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा मासु पाइन छो’डेको छ । गोलभेडाको मूल्य चर्केको छ । उत्तरी क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पा’दन हुने भएपनि त्यो त्यत्तिकै खेतमा कु’हिन पुगेको छ ।

यो पनि, कोरोना सङ्क्रमितको मृ’त्यु
महाकाली अस्पतालमा उप’चारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृ’त्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्र’मण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको मृ’त्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । “भर्खरै कोरोना सङ्क्रमितको मृ’त्यु भएकोबारे खबर पाएको छु”, उहाँले भन्नुभयो, “अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उ’पलब्ध गराउँछु ।”

मृ’त्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो श’व व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको ल’हर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृ’त्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्या’न गुमा’इसकेका छन् । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजे’टिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइ’सोलेशनमा रहेका छन् । मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्र’मण देखिएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्