यस्तो भिडियो टिकटकमा राखेको ६ दिन मै ५ करोडले हेरे, नेपाल मै रहेको यो ठाउँ को यस्तो छ (भिडियो सहित)

अहिले यो टिक’टक, फेस्बुक र युटयुबको जमानामा कति’बेला के भाईरल हुन्छ भन्ने कुराको केही अतोपतोनै हुदैन । आज हामी त्यस्तै रिपोर्ट लिएर आ’एका छौ, जुन टिकटकको १० सेकेन्डको भिडियोलाई ६ दिनमा नेपाली दर्शक तर प्राय बिदेशी दर्श’कहरुले गरेर ५ करोडले हेरेर कमेन्ट गरे कुन ठाउ हो ?

र यो कहा छ ? भनेर बिदेशी’हरुका कमेन्ट यति धेरै आएकी जहा कमेन्ट गरेकै पोस्टमा ८०—९० हजार लाइक पनि पुग्यो ।आकृति केसी युजर नाम भएको आइडी’मा यति धेरै लाइक र कमेन्ट आएकी मानौ टिकटकका सबै रेकर्ड तोडियो । ८८ हजार कमेन्ट ७० हजार सेयर र करिब ४२ लाख लब रियाक्ट छन यो पोस्ट’मा, तपाईले अझै पनि गएर हेर्न सक्नुहुन्छ ।

यसबा’रे बुझदै जादा हामीले ठाउ“ पता लगायौ जुन ठाउ रहेको रहेछ ललितपुरको धोबीघाटको मलपो’खरी भनेर चिनिने रहेछ । पहिला यस ठाउमा ठूलै पोखरी रहेको स्थानियबासीहरुले जानकारी दिएका छन र बिस्ता’रै यसमा ढल आएपछि यसरी घासमाथिनै हिडन मिल्ने र घास हल्लिएर जमिन पनि हल्लिने जान’कारी दिएका छन, हेरौ यो अ’चम्मको ठाउ र स्थानियले के भन्छन ? इताजा खबरबाट

प्रतिकृया दिनुहोस्