राजेश हमालले फेसबुकमा बाबु बन्न लागेको संकेत गर्दै लेखे यस्तो स्टाटस (भिडियो सहित)

नेपाली चलचित्रका महाना’यक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागे’को संकेत गरेका हुन् । नायक हमालले आफ्नो इन्स्टा’ग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ ।

यदी उनी बाबु बन्न ला’गेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय ब’निरहेको छ । राजेशको सांके’तिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थाले’का छन् ।

ललितपुरको गोदा’वरीमा विशाल बंगला छ करिष्मा मानन्धरको, घर भित्र नै सारा सुबिधा भएको ठूलो क्षेत्रफ’लमा बनेको उनको घरमा पुग्नेहरु हुन्छन् घर देखेर छक्क, धेरै कलाकारहरु ४ आनामा कुचुक्कका घरमा बसिरहेका बेला करिश्मा’को करोडौँको जग्गामा बनेको आlnसान घरभित्र जाँदा देखि’ए यस्ता अपत्या’रिला दृश्यहरु,

हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्