भनिन्छ, मानि’सको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन । संसारमा त्य’स्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि दे’खाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् । त्यस्ता मानिसहरुलाई अधि’कांशले भिखारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् ।
यस्तै एउटा घट’ना एक व्यक्तिको जीवनमा पनि घटेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेश’म्यानको हो । उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डेभि’डसनको शोरुममा गएका थिए ।
त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसा’ईकलको मूल्य सोधे । तर पुरानो क’पडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठानेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरु’लेम्यानेजरलाई बोलाए ।
म्यानेजरले पनि उनको कपडाबाट मूल्या’ङ्कन गरेर उनलाई बाहिर जा भन्दै चि’च्याउन थाले । जब ति व्यक्तिले उक्त बाइक’को मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै अच’म्मित बने ।
उनको बारेमा पछि स&त्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्म’चारी र म्यानेजरले पनि उनीसँग माफी मा’गेका थिए ।एजेन्सीको सहयोगमा