हरी उदासिको रङ्गशाला वि’वाद बारे रातारात बोलि फेरियो, अन्तर्वातामै पर्‍यो ल’फडा (भिडियो सहित)

विभिन्न खे’लका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा नि’र्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् । कलाका’रद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय क’भर्डहल पनि बन्नेछ ।

पछिल्लो समय गौतम बुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंग’शाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर निर्देशक तथा कलाकार हरी उदाशी र कलाकार सबिता भट्टराई प’हिलो पटक सँगै मिडियामा आएका छन । सबिताको आ,रोप छ कि उदाशिले रातारात आ’फ्नो बोली फेरे कसैको फोन आए पछी धुर्मुसको सपोर्ट’मा बोल्न थालेका हुन । इताजा खबरबाट

बाकी हेरौ भिडियोमा:

प्रतिकृया दिनुहोस्