दिनदिनै दुध बेच्ने जाने अ’नाैठाे कुकुर, जो गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ (भिडियो सहित)

कुकर एक यस्तो जीव हो जसले यो दु’नियाकै वफादार प्राणीको दर्जा पाएको छ । आफ्नो मा’लिकको सेवा गर्न र उसप्रति सर्म’पणको भाव राख्न यस प्रा’णी भन्दा अन्य कसैले सक्दैनन् । आफ्नो मालि’कले भनेको जे पनि गर्छन् कुकुरहरु । आज हामी यस्तो कुकुरको बारेमा चर्चा गर्छौ जसले हरेक दिन मालि’कले भने जस्तै हरेकको घर–घरमा दुध पु¥’याउन जान्छ ।

यो कुकु_रको नाम मनी हो । जो तमिलनाडुमा एक परि’वारसँग बस्छ । मनीको मालि’कको नाम थंगवलु हो । आफ्नो मा’लिकको आदेशको पालना मनीले पछिल्लो केहि वर्ष देखि गर्दै आएको छ । मनी पछिल्लो ६ वर्षदेखि घर–घरमा दुध कबा’ड्ने काम गर्दै आएको छ । थंगवलुको एक दुध डेरी छ । उनले सधै डेरीको काम सम्हा’ल्छन् र मनी गाउँमा घर–घर’मा गएर दुध बाडेर आउछ ।

मनीले गरेको यस्तो कामको सा’माजिक सञ्जालमा निकै भाइरल भएको छ । मानिसहरु मनीको यस भिडि’योलाई प्रशंसा पनि गरिहेका छन् । गाउँका मानि’सहरुले पनि मनीलाई निकै माया गर्छन् । हरेक घर–घरमा मनी दुध लिएर पुगेपछि कसैले त दुध र बिस्कु’ट पनि खान दिन्छन् । दैनिक बिहानदेखि बेलु’कासम्म मनीले दुध बेचेर आउने गर्छन् ।

मनी एक दे’सी कुकुर हो । एकपटक सडकमा घा’इते भएको थियो । उक्त क्रममा थंगवलुले मनीको ज्यान बचा’एर पालन पोषण गरेर ठुलो बनाएका थिए । र उनले आफुसँगै दुध बेच्नेको तालिम दिएका हुन् । त्यसप’छि हालसम्म आफ्नो मालिकसँग व्यव’सायमा हात हालेका छन् । हरेक दिन मनी एक भाँडोमा २५ लिटर दुध राखेर बाड्न जान्छन् । आश्चर्यको कुरा चाहिं यदि कोही नचिनेको मानिसले दुधमा हात ल’गाएमा तुरुन्त टोकी’दिन्छ । इताजा खबरवाट

प्रतिकृया दिनुहोस्