आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् विवरण

नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भए’को छ । यो सँगै कोरोना संक्र’मितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित ला’इभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रा’लयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनुसार प्रदेश १ का जिल्ला’हरुमा खोटाङका एकजना, मोरङका २० जना, संखुवासभाका ४ ज’ना र सुनसरीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषा’का ४९ जना, पर्साका ८५ जना, बाराका ३० जना, महोत्तरीका ७ जना, रौतहटका १५ जना, सप्तरीका २२ जना, सर्लाहीका ६ जना र सिरहाका ७ जना’मा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा काठमाडौंका २७०, काभ्रेका १३ जना, चितवनका ४५ जना, दोल’खाका २ जना, धादिङका एकजना, नुवाकोटका ७ जनामा पुष्टी भएको छ,

भक्तपुरका ४१ जना, मकवानपु’रका ६३ जना, रामेछापका ६ जना र ललितपुर’का ६६ जना, सिन्धुपाल्चोकका ३ जना र सि’न्धुलीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाह’रुमा कास्कीका २ जना, गोरखाका एकजना, तनहुँका ११ जना, नवलपरासी पूर्वका १७ जना, पर्वतका एकजना, लमजुङ’का ३ र बाग्लुङका ८ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपि’लवस्तुका २१ जना, गुल्मीका ३ जना, दाङका २ जना, नवल’परासीका १८ जना, प्युठानका ४ जना, बर्दियाका एक’जना, बाँकेका ७५ जना र रुप’न्देहीका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाह’रुमा जाजरकोटका ५ जना, दैलेखका १२ जना, सुर्खेतका ९ जनामा को’रोना पुष्टि भएको छ । यस्तै सुदूरपश्तिम प्रदेशमा कंचन’पुरका ६ जना, कैला’लीका २० डोटीका ६ जना, बझाङका एकजना र बैतडीका १७ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टा’मा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै ने’पालमा कोरोना संक्र’मण भएर निको हुने’को संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थान’का अस्पतालबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपाल’मा कोरोना संक्र’मणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो ।

मन्त्रालय’का अनुसार बुधबारसम्म कोरोना’का कारण ज्या’न गु’माउनेको संख्या १७५ पुगेको थियो । आज थप ८ जनाको कोरोनाले मृ त्यु भएसँगै ज्या’न गुमा’उनेको संख्या १८३ पुगेको छ ।

आज मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् । जसमा काठमा’डौंका ४८ वर्षका एक’जना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक म’हिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै कास्कीका ३२ वर्षकी महिला, कपिल’वस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महि’ला र बाँकेकी ७० वर्षकी एक महिला छन् । – खबर हब

प्रतिकृया दिनुहोस्