काउली बुढीको घरमा पुग्दा यस्तो देखियो, पहिलोपटक दिदिसहित मिडियामा (भिडियो सहित) 

दर्शकहरुले सुनेको नाम र पछिल्लो समय धेरै रु’चाएको नाम हो काउली बुढी उर्फ सन्ध्या बुढा | सुर्खेतमा जन्मिएकी सन्ध्या सानैबाट चकचके चुलबुले स्वभा’वकी थीइन भनेर उनि दिदि पहि’लोपटक मिडियामा आउदै सबै कुरा खुलाएकि छिन | उनको दिदीको नाम हो बिपना अधिकारी जसको बिहे भैस’केको छ उही सुर्खेतमै र २ जना छोरा र छोरी छ ।

गाउँमा जन्मे–हुर्केका का’रण गाई, बाख्रा, भैँसी चराउने, घाँस र दाउरा काट्ने काम गर्नुपथ्र्यो । बाबाले घरबाहिरको काम गर्नु’हुन्थ्यो भने हामी भित्रका का’ममा व्यस्त हुन्थ्यौँ । परिवार मिलेर मेलापात गथ्र्यौं । तरकारी फल्ने सिजनमा बारीमा मुला, टमाटर, काउली लगा’उँथ्यौँ । म १४ वर्षकी छँदा बा’रीमा आलु खन्दै थियौँ ।

साँझ ५ बजेतिर तर’कारी पखाल्दै गरेकी आमा एक्कासि बेहोस हुनुभयो । हामी रुन थाल्यौँ । केही बेरपछि आ’मालाई घर लिएर गयौँ । घर पुगेपछि उहाँ होसमा आउ’नुभयो । र, छाती धेरै दुख्यो भन्नुभयो । जसोतसो त्यो रात कट्यो । बिहान ३ बजेतिर आमाले हामी सबैलाई छो’डेर जानुभयो । यहि कुराले अलि चित्त दु’खेको पनि बताए दुइ बहिनीले | सानो हुदा धेरै झगडा गरेपनि ठुलो भएपछी एक’दम मिल्ने दुइ बहिनि हु भन्दै भन्छन अहिले । ओएस नेपालबाट

हेर्नुहोस –

प्रतिकृया दिनुहोस्