गुल्मी जिल्ला रेसुंगा नगर’पालिका ४ सिमाघाट अबस्थित एक परिवार कृषि पेशा मा आ’धारित छन्। परिवार पाल्नको लागि प्रेम नेपालि ले फर्निचर मा काम गर्थे। फर्निचर बाट केहि उपल’ब्धि नभए पछि उनि जो’गी जस्तै केहि नभएको भए। आफ्ना सन्तान लाई सुख संग राख्न सकेनन। भएको अ’लिअलि जग्गा पनि बेच्नु पर्ने अवस्था मा पुगे। प्रेम ले सोचे म यति दुखि हुनु हुँदैन फर्नि’चर बाट केहि गर्न नसके पनि अरु केहि काम गर्नु पर्छ जस्तो ला’गेर उनि कृषि पेशा गर्न लागे।
करिब ४ लाख को लगा’नी मा प्रेम नेपाली ले कृषि पेशा गर्न लागे। कृषि बाट सिजन , बिसिजन का तरकाली , फलफुल हरु रोपी बेच्न थाले। कृषि पेशा उनले सो’चे भन्दा धेरै राम्रो भयो , घर परिवार बाट पनि साथ् सपोर्ट मिल्यो सबै परि’वार खुशी साथ् बस्न थाले। कृषि पेशा मा तर’काली मात्र होइन कि उनले कुखुरा पनि पालना थाले। कुखुरा बात पनि उनले सोचे भन्दा पनि रा’म्रो हुन् थाल्यो।
गाउगाऊ बजार मा ताजा तरका’ली पुर्याउने , घरमै मनिषहरु लिन आउँन थाले। हुर्के बढेका छोरा छोरिहरुले पनि कुनै लाज नमानी आफ्नो बुबा’लाई साथ् दिने , बजार र गाऊमा तर’काली बेच्न जान थाले। यसरि नै आफ्नो जिबन पालेका यस परिवारले अहिले धेरै नै आम्दानि गरेका छन्। परि’वारमा सबैको साथ् सपोर्टमा काम गर्दा सबै धेरै नै खुशी भएका छन्।
प्रेम नेपा’ली भन्छन मैले मेरा सन्तान लाई राम्रो शिक्षा दिन सकेको थिएन फर्निचर बात जोगी भएको थिए अहिले कृषि पे’शामा लागेर म कृषिको हि’रो भएको छु। इन्द्रेणी नेपालबाट