चियावालीले दोश्रो विवाह गरेको खु’लासा; पहिलो श्रीमानबाट ८ वर्षको छोरा समेत रहे’छन(हे’र्नुहोस् भिडियो)

अहिले चियावालीको उपनामले सा”माजिक संजालमा निकै नै भाइरल बनेकी नुवा’कोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रा’तको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउ’नुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामा’जिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसा’रभर भाइरल बन्न पुग्यो।

सामान्य व्यापा’र गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागि’रहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ,दिदी’बहिनी,आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभ’एको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘

उहाँ बि’हान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीब’हिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्का’पट्टा गर्नुहुँदो रहेछ।

यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पा’रीवारिक जिम्मेवारी विहीन भएर बस्नु’भएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भा’इरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुरा’कानी गर्नुभएको रहेछ।

उहाँले भन्नु’भयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभ’एको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सि’हाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वी’कार गर्न गाह्रो हुन्छ।’

बिशेषत: लकडाउ’नको कारणले उनीह:रूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले। जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। यसैबीच चियावालीको एउटा ठूलो कुरा खुलासा भएको छ । चिया’वाली सृष्टि तामाङको पहिलो श्रीमान संग ८ वर्षको छोरा समेत रहेको कुरा खु’लाएकी छिन । इन्द्रेणी नेपालबाट

अब बाँकी भिडियोमा हेर्नुहोला :

प्रतिकृया दिनुहोस्