सुन्दरी नायिका वर्षा सिवाकोटीको आज जन्मदिन, कति वर्ष पुगिन्?

सुन्दरी ना’यिका वर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । आजबाट उनी २८ वर्षमा लागेकी छिन् । पशुपति’नाथको मन्दिरमा पूजा गरी आफ्नो जन्म’दिनको सुरुवात गर्ने उनी यस पटक पनि पशुपतिनाथ बाट दर्शन गरेर आफ्नो नयाँ दिनको सुरुवात गरेकी छिन् । नाइँ नभन्नु ल २ू ९सन् २०१४० बाट नेपाली चलचित्र उद्योगमा डेब्यू गरेकी यि सुन्दरी नायिकाले पशुपति प्रसाद मा अ’भिनय गरेर वाहवाही बटुलेपछि कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।

‘प्रसाद, गाँजा बाजा, पु’रानो बुलेट, वीर विक्रम २, टुल्की, लप्पन छप्पन, भैरे’ लगायत चलचित्रमा अभिनय गरिस’केकी वर्षा प्रेम र रोमान्स’का कारण पनि चर्चामा आइरहने सुन्दरी हुन् । हालै ब्रेकअपका कारण चर्चामा रहेकी वर्षाको नाम एक समय निर्देशक मिलन चाम्ससँग पनि जोडियो । मिलनसँग हल्ला चलेको केही स’मयपछि उनी अमेरिकामा रहेका युवकसँग प्रे’ममा रहेको चर्चा सुरु हुन नपाउँदै ब्रेकअपको खबर फैलियो ।

सामाजिक सं’जालमा समेत औधी सक्रिय हुने यि सुन्दरी सामाजिक गतिबिधि र राजनैतिक विषयमा समेत सामाजिक संजालमा प्रतिक्रिया दिन रुचाउने अभिनेत्री हुन् । उनको जन्मदिनको अ’वसरमा सामाजिक सञ्जाल मार्फत उनका शुभ’चिन्तकले शुभकामना दिइरहेका छन् । ओएस नेपालको तर्फबाट वर्षा सिवाकोटीलाई जन्म’दिनको शुभकामना ।

यो पनि: नेकपा मा’ओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा जाने चार मन्त्रीलाई पार्टीबाट साधारण सदस्य पनि नरहने गरि निष्काशित गरिएको छ । पार्टीबाट निष्का’शित हुनेमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी,उद्यो’गमन्त्री लेखराज भट्ट,श्रममन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साह रहका छन् । यी चारे मन्त्री अलातलको फैस’लापछि एमाले तिर गएका थिए

पार्टीमा आ’उन पटक -पटक आग्रह गरेपनि अटेर गरि सांसद पद जाओस् तर ओलीको साथ छोडिन्न भन्दै अटेर गरी बसे’का थिए । आजै गृहमन्त्री राम बहादुर था’पालाई पनि कारवाही गरेको पत्र संघीय संसद् सचि’वालयमा बुझाउने तयारी भइरहेको माओवादी केन्द्रले बता’एको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्