इन्द्रेणीको युटुब ब’न्द गर्न कलाकरनै लागेपछि, अयुसा गौतम भाबुक हुदै मिडियामा (भिडियो सहित)

पछिल्लो केहि दिन देखि इन्द्रे’णीलाइ बन्द गर्ने खेल खेलेको देखि’एपछि बाल गायिका आयुसा गौतम मिडि’यामा आएकी छिन।भाबुक हुदै मिडियामा आएकी आयुसाले भग’वान जस्तो मान्छेलाई सक्न खोजे भन्दै उनि रुन थालिन यति मात्रै हैन इन्द्रेणीमाथि लागेको आ’रोपको पनि ख’ण्डन गरेकी छिन।

इन्द्रेणीमा दैनिक कपी’राइट लागेपछि अहिले तनाबमा छन कृष्ण कंडेल,इन्द्रेणीको यु’टुबनै उड्ने सम्मको डर बढेपछि यति’बेला इन्द्रेणी टिम पिडामा छ भने कलाकारहरु समेत स’मस्यामा देखिएका छन। पुरानो दोहोरीहरु दैनिक जसो कपीराइट देखिन थालेको छ। इन्द्रेणी सक्नको लागि ठुलै व्यक्तिहरु लागेको स’मेत खुलेको छ।

इन्द्रेणीबाटनै दो’होरी गाएर चर्चामा आएका कलाकारहरुले समेत कपी’राइट हानेको खुलेको छ तर कसले हान्यो भन्ने आधि’कारिक रुपमा बाहिर आएको छैन। यता कलाकारले रो’यल्टी चाहिन्छ भन्ने आवाजलाई सम्बोधन गर्न कृष्ण कंडेल तयार भाको तर पनि कंडेल माथिनै अन्याय गरेको पाइए’को हो। इताजा खबरबाट

हेरौ यो कुराकानी :

प्रतिकृया दिनुहोस्