कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह, अन्त’रजातिय विबाह गरेर सरोजको घर जाँदा वि’बाईको क्षणमा भक्कानिइन् आश्मा, सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नु’भएको छ, स’माजसँग मिलेर लडौँला
गायक सन्जिव पराजु’ली र गायिका मेलिना राईको स्व’रमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्व’जनिक भएको छ । गीतमा शिखर सन्तो’षको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’ले एरेन्ज गरेका छन् । गीतमा सुमन खड्काको मि’क्सिङ र मास्टरिङ छ ।
युट्यु’बमा बेजोड डान्सकै कारण लो’कप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्ब’र हुन् आश्मा विश्वकर्मा । लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनो’रञ्जन दिँदै आएकी आश्मा’लाई ग्रुपमा सबैले माया गर्छन् ।
भिडि’योमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्व’कर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फि’चर्ड छन् । काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायां’कन गरिएको गीतमा फराज अर्पणको छा’यांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्दे’शन छ।
भिडियो हेरौं: