तनहुकि चौबिस बर्षिय तारा गुरुङ ।कल्कलाउदो उमेरलाई लालि पोतेर रङ्गाउने उनको यो उमेरमा उनी कुरुप भित्ताहरुलाई रङ्गिन बनाउननै ब्यस्त छिन् ।उनले अहिलेसम्म सयौ घरहरुलाई रङ्गिन बनाएर सजाइसकेकि छिन् ।
ताराले पेन्टिङ काम गर्न था’लेको पनि चार बर्ष बितिसकेको छ ।पेन्टिङ काम ताराले का’ठमाडौंमा सिकिन र यसलाई व्यवसायिक रुपमा भने चितवनमा उनले सुचारु गरिन् ।अहिले तारा चितवनका विभिन्न घ’रहरुलाई रङ्गाउनमै व्यस्त हुन्छिन् ।उनले रङ्गा’उने ती भित्ताहरुमा लागेका काला दागहरु जस्तै उनको जिवनको भि’त्ताहरुमा पनि काला दागहरु छन् ।
जब उनले १२ बर्षकै क’लिलो उमेरमा आफ्नो पितालाई यश संसारबाट गुमाईन अनि सुरुभयो ताराको काहालि लाग्दो या’त्राहरु ।आफुले राम्रो लगाउन न’पाएको राम्रो पढ्न अनि राम्रो खान नपाएको गुनासो त छदैछ ।तर यसरी पेन्टिङ गर्दै हिड्ने उनिप्रति स’माजको नजरले समेत उनलाई कहिलेकाही दुखि बनाउछ । इताजा खबरबाट
हेर्नुस् भिडियो सामाग्री: