विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्रा’ष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउ’न्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हाते’मालोको आह्वान गरेका छन् । कला’कारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंग’शाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय क’भर्डहल पनि बन्नेछ ।
पछिल्लो समय गौतम बुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंग’शाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लि’एर कलाकार सबिता भटराइले पनि आ’फ्नो बिचार राखेकी छिन उनले भनेकी छिन कलाकरको काम भनेको कलाकारिता गर्नु हो दर्शकलाई मनोरन्जन दिनु हो यसरि आशु ब’गाएर चन्दा उठाउँनु हैन । इताजा खबरबाट
हेरौ भिडियो मा बाकी कुराकानी: