मकवानपुरकी सुनिता घलानको पुर्व’पश्चिम राजमार्गमा चिया पसल छ । उनको चिया पसलमा दिनभरी सवारी मजदुरको भि’ड लाग्छ । उनले चिया मात्रै बे’च्दिनन् । ‘चाउचाउ, चिया अण्डा बेच्ने गरेको छु’ उनले भनिन् ।
उनका श्रीमान राजमार्गमै अटो चला’उछन् । सुनिताको ६ बर्षको छोरी पनि छन् । चिया पसल संचा’लन गरेरै उनले महिनामा ३५ हजार भन्दा बढी आम्दानी गर्दै आएकी छिन् । अटो चलाएर श्रीमानले पनि राम्रै आ’म्दानी गर्छन् ।
उनिहरुले छोरीलाई राम्रो बिद्या’लयमा पढाएका छन् । विदेश गएर भन्दा नेपालमै राम्रो आम्दा’नी गर्न सकिन्छ भन्ने उदाहरण सुनिताले पेस गरेकी छन् । पहिला श्रीमानलाई विदेश पठा’उन खोजेकी पनि हुन् । तर कारणवश उनका श्रीमान विदे’श जान पाएनन् ।
श्रीमानलाई विदेश पठाउन नसकेकोमा सुनिता’लाई पछुुतो भने छैन । ‘विदेश गएर क’माए जति अहिले हामी बुढाबुढी मिलेर नेपालमै कमाएका छौ’ उनले भनिन्, अहिले हा’मी सन्तुष्ट पनि छौ ।’ मकवानपुरको खरङ्गामा उनले चिया पसल चलाएरै सानो घर समेत बना’एकी छिन् । ओएस नेपालबाट