राष्ट्रपतिले धारा त राख्नुभो, मैले कसरी प्यास मेटुँ ? (भिडियो हे’र्नुहोस्)

ह्विलचियरमा हिंड्ने तेज’बहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफू’जस्तै अपाङ्गता भएका साथी भरतबहादुर का’र्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी झरिरहेको धारा उ’द्घाटन गरेकी थिइन् ।

उनीहरुले धारामा फोटो खि’च्नेहरुको भीड देखे । त्योसँगै मगरलाई अघिदेखि तिर्खा लागेको सम्झना भयो, तर धाराको पानी खान सकेनन् । अग्लो ठाउँमा रा’खिएको धाराको पानी खस्ने भागमा खाल्डो छ । त्यो होचो भागलाई करिब एक फिट अग्लो सि’मेन्टको डिल लगाएर छेकिएको छ । त्यो डिल नाघेर ह्विल’चियर लैजान मिल्दैन । त्यहाँबाट झर्न सिंढी ओर्लिनुपर्छ ।

कसैले बोकेरै भित्र लगिदिए पनि ह्विल’चियरमा बसेर पानी खान मिल्दैन । धारा खोल्दा साँघुरो खाल्डो पूरै ढाकिने गरी ह्वाल्ल पानी आउँछ । तीनवटा धारा’मध्ये दुई छेउका धाराको टुटी ह्विलचियरबाट खोल्न मिल्दैन । बालबालिका र होचा–पुड्का अपांगता भएकाले भेट्न न’सक्ने गरी टुटी राखिएको छ । कोशिश गरेर टुटी खोलिहाले ‘फोर्स’ले आउने पानीले पूरै भि’ज्ने अवस्था छ ।

ह्विलचियरमा हिंड्ने तेज’बहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफूजस्तै अ’पाङ्गता भएका साथी भरतबहादुर कार्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची’को पानी झरिरहेको धारा उद्घाटन गरेकी थिइन् ।

उनीहरुले धा’रामा फोटो खिच्नेहरुको भीड देखे । त्योसँगै मगरलाई अघिदेखि तिर्खा लागेको सम्झना भयो, तर धा’राको पानी खान सकेनन् । अग्लो ठाउँमा राखिएको धाराको पानी खस्ने भागमा खाल्डो छ । त्यो होचो भा’गलाई करिब एक फिट अग्लो सिमेन्टको डिल लगाएर छेकिएको छ । त्यो डिल नाघेर ह्विलचियर लैजान मिल्दैन । त्यहाँबाट झर्न सिंढी ओर्लि’नुपर्छ ।

कसैले बोकेरै भित्र लगि’दिए पनि ह्विलचियरमा बसेर पानी खान मिल्दैन । धारा खोल्दा साँघुरो खाल्डो पूरै ढाकिने गरी ह्वाल्ल पानी आउँछ । तीनवटा धारामध्ये दुई छेउका धाराको टुटी ह्विल’चियरबाट खोल्न मिल्दैन । बालबालिका र होचा–पुड्का अपां’गता भएकाले भेट्न नसक्ने गरी टुटी राखिएको छ । कोशिश गरेर टुटी खोलिहाले ‘फोर्स’ले आउने पानीले पूरै भिज्ने अव’स्था छ ।

यस्तो धा’रामा मगर र कार्की दर्शक मात्रै भए । अरुले पानी पिएको, फोटो खिचेको हेरे । पानी खोल्न, आँत भिजाउन नमिल्ने धारा अगाडि आफूहरुले पनि फोटो खिचेर खु’शियाली मनाए ।‘पानी थापेर खाने भाँडो थिएन । अरुले बोतल ल्याउँछन् कि भनेर केहीबेर कुर्दा पनि नभएपछि पानी खान नजि’कै रहेको राष्ट्रिय अपांग कोषको कार्यालयमा गयौं’ मगरले भने, ‘हामी जस्ता अपांगता भएकाहरुले प्यास मेटाउन नपाउने यस्ता सार्व’जनिक धाराको के काम ?’

‘सु’झाव पनि मानिएन’
अपांगता भएका रोल्पाली तेजब’हादुर घर्तीमगरले काठमाडौंमा मेलम्चीको पानी आउँदा आफूहरु खुशी भने नभएको बताए । ‘भृकुटीमण्डपजस्तो अपांगता भएका व्यक्ति’हरुको बाक्लो आउजाउ हुने ठाउँमा बनाइ’एको धारा अपाङ्गमैत्री नहुँदा निकै बेमज्जा पनि लागेको छ’ उनले भने, ‘कि त सरकारले अपांगता भए’काले यो धारा हेर्ने मात्रै हो भनेर बोर्ड राख्न पर्‍यो ।’

भरत’कुमार कार्की चाहिं यी धारा बनाउने तयारी हुँदै गर्दा यहाँ आइपुगेका रहेछन् । काममा खटिए’का इन्जिनियरलाई आफूले धारा अपांगमैत्री बनाउन सुझाव दिएको उनी सम्झन्छन् । चार दिनमा हतार–हतार धारा बनाउने’हरुले सुझाव नसुन्दा आफूहरु प्रयोगबाट बञ्चित हुनुपरेको उनको गुनासो छ ।

कार्कीले अन्तर्रा’ष्ट्रिय कानून, महासन्धि, राष्ट्रिय कानून, नियमावली, निर्देशिका, घोषणापत्र आदिमा अपांग र बालबालिकको लागि पहुँचयुक्त पूर्वाधार बनाउने भनिए पनि राष्ट्र’पतिबाट उद्घाटन भएको सार्वजनिक धारा विभेदपूर्ण भएको बताए । उनले भने, ‘सबैले प्रयोग गर्न नसक्ने धारा कसरी सार्वज’निक हुन्छ ?’ सबैको पहुँचमा हुने गरी सुधार भएन भने लिखित निवेदन दर्ता गर्ने उनले ब’ताए ।

समाज कल्या’ण परिषद अगाडि विभेद !
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको धारा समाज कल्याण परिषदको स्वा’मित्वमा रहेको जग्गामा बनेको हो । नेपालमा महिला, बालबालिका, अपांगता भएका व्यक्तिलगायतको लागि कल्याणकारी काम गर्ने जिम्मेवारी बोकेको सरका’री निकाय हो, परिषद ।

यो धारा परिषदको भृकुटीम&ण्डपस्थित कार्यालयको आँगनमै छ । अहिले धारा बनाइएको ठाउँमा एक महिना अघि मार्च १ मा महिला, बाल’बालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले अन्तर्राष्ट्रिय ह्विलचियर दिवस सुरु गर्दै ह्विल’चियरमा आश्रितहरुको सार्वजनिक जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
सो कार्य’क्रममा सहभागी भएका पत्रकार कनकमणि दीक्षित सार्वजनिक पूर्वाधार बनाउँदा ह्विलचियरको सहारामा हिंड्नेहरुलाई बि’र्सन मिल्दै नमिल्ने बताउँछन् । ‘सार्वजनिक स्थानमा अपांगता भएका व्यक्ति चढ्न र झर्न सक्ने र्‍याम्प अनिवा’र्य चाहिन्छ’ उनी भन्छन्, ‘तर अहिलेसम्म शहरमा ह्विलचियरमा गुड्ने मान्छे पनि छन् भनेर सडक, सडकपेटीसहितका सार्वज’निक पूर्वाधार बनेको देखिंदैन ।’

जिम्मेवार निका’यको भनाइ
राष्ट्रपतिबाट उद्घा’टन गराइएको सार्वजनिक धारा अशक्त, अपांगता भएका, बिरामी, होचा पुड्का, बालबालिका र वृद्धवृद्धाले चलाउन नसक्ने किसिमको बन्न पुगेको समाज’कल्याण परिषदको भृकुटीमण्डप कार्यालयका प्रमुख सञ्जय’कुमार मल्लिक स्वीकार्छन् ।

‘धारा बनाउँदा हामी_सँग ठाउँ सोधियो, हामीले २–४ वटा विकल्प दियौं’ उनले भने, ‘बालबालिका र अपांगमैत्री बनोस् है भनेर अनुरोध पनि गरेका हौं, तर सुनुवाइ भएन ।’समाजकल्याण परिषदका सदस्य सचिव पु’ष्कर खातीले समेत सबैलाई सहज हुने धारा बनाउन सुझाव दिएको मल्लिकले बताए । तर, खानेपानी मन्त्रा’लयले कसैसँग समन्वय नगरी हतारमा बनाएको धारा अपांगता भएका र बालबालिकाले प्रयोग गर्न नसक्ने भए’को उनले बताए ।

धारा डि’जाइन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रमुख कमलकु’मार श्रेष्ठ भने त्यहाँ सबैको पहुँच हुनेगरिको धारा आवश्यक नै नभएको तर्क गर्छन् ।‘बालबालिकाहरु अभिभा’वकसँगै आउँछन्’ उनले भने, ‘अपांगता भएका सीमित व्यक्तिहरुलाई सार्वजनिक स्थलमा अरुले सह’योग गरिहाल्छन् ।’

कानून र प्रति’बद्धता
बालबालिका र अपांगमैत्री पूर्वाधार बनाउने सरकारी प्रतिबद्धता मात्रै हैन, कानूनी व्यवस्था’हरु नै छन् । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले सार्वजनिक स्थलहरुलाई अपांग’मैत्री बनाउनुपर्ने व्यवस्था गरेको छ ।

अपां’गता भएका व्यक्तिको अधिकारका रुपमा ऐनको दफा ८ को उपदफा २ मा ‘सार्वजनिक रुपमा उपलब्ध गरा’इएका कुनै पनि सेवा, सुविधा प्रदान गर्दा अपाङ्गताका आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न पाइने छैन’ भनिएको छ । ऐनले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवासुविधा र संरक्षण सम्बन्धी काम कारबा’हीमा समन्वय, रेखदेख, प्रवर्द्धन गर्ने तथा सो सम्बन्धी काममा निर्देशन दिने काम समेतको लागि महिला बाल’बालिका तथा समाज कल्याण मन्त्रीको अध्यक्षतामा अपाङ्गता राष्ट्रिय निर्देशन समिति रहने व्यव’स्था गरेको छ ।

सो समि’तिलाई अस्पताल, खेल मैदान, सडक, सार्वजनिक तथा सरकारी कार्यालय, सार्वजनिक यातायातका साधन, सडक, शौचालय, बसपार्क, पार्कलगायतका सार्वज’निक स्थलमा अपाङ्गता भएका व्यक्तिको पहुँच सहज तुल्याउन कार्यक्रम बनाई लागू गर्ने अधिकार छ । तर, अहिलेसम्म अपां’गमैत्री पूर्वाधार बनाउन सार्वजनिक तथा निजी क्षेत्रले कुनै चासो दिने गरेको छैन । नेपालले हस्ताक्षर गरेको अपांगता भएका व्यक्तिको अधिकार समबन्धी राष्ट्रसंघीय महास’न्धिमा पनि यसबारे उल्लेख छ । महासन्धिको धारा ९ मा ‘देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अरू मानिस सरह दैनिक जीवन चलाउन र आत्मनिर्भर भएर बाँच्ने बनाउनका निम्ति भौतिक सेवा’सुविधा, यातायात र सञ्चारका प्रणालीहरू अपाङ्गता भएका व्यक्ति’हरूले समेत प्रयोग गर्न मिल्ने गरी बनाउनुपर्छ’ भनिएको छ ।

विद्यालय, घर, अस्प’ताल, सरकारी कार्यालय, बाटो, सडक, यातायातका साधन, विद्युत सेवा, आपत–विपद र महामारी पर्दा दिइने सेवाहरू, सार्वजनिक ठाउँमा राखिने वा सबै जनता’का लागि सरकारले दिने सूचनाहरूलाई पहुँचयोग्य बनाउनुपर्ने महासन्धिमा उल्लेख छ ।यसबाहेक सर्वसा’धारणले उपयोग गर्ने गरी खुला गरिएका सबै सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरूले समेत समान रूपमा उपयोग गर्न मिल्ने बनाउने प्रतिवद्धता नेपालले उक्त महास’न्धिमार्फत व्यक्त गरेको छ । सार्वजनिक ठाउँँमा दृष्टिविहीनका लागि बाटो देखाउने, बहिराका लागि सांकेतिक भाषाका दोभाषे र सहयो’गीहरू उपलब्ध गराउने पनि उल्लेख छ ।

नेपालले हस्ताक्षर गरेको बाल’अधिकार सम्बन्धी महासन्धिमा बालबालिकालाई बालमैत्री पूर्वाधार सुनिश्चित गर्ने उल्लेख छ । त्यसअनुसर नेपालले बाल’मैत्री स्थानीय शासनको अभ्यास गरिरहेको छ ।‘राज्यपक्षहरुले सांस्कृतिक र कलात्मक जीवनमा पूर्णरुपले भाग लिन पाउने बालबालिकाको अधि’कारलाई सम्मान र संवर्धन गर्नेछन् र सांस्कृतिक, कलात्मक, मनोरन्जनात्मक र फुर्सदसम्बन्धी क्रियाकलापका लागि सुहाउँदो र समान अवसर प्रदान गर्ने व्यवस्थालाई प्रोत्साहन दिनेछन्’, महास’न्धिको धारा ३१ मा उल्लेख छ । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्