कार्यक्रममा अ’चानक नीताको बुवाको प्रवेश हुँदा, हरिहर अधिकारी किन गा’यव भए (भिडियो हे’र्नुहोस्)

श्रीमत भागवत गीताको अफि’सियल अनाउन्समेन्टको कार्यक्र’ममा अभिनेत्री नीता ढुंगाना पुगेकी थिइन् । उनीहरुले यो प्रोजेक्टको अफिसियल अनाउ’न्समेन्ट गर्न लागेका थिए । जसमा नीता ढुँगाना र पुस्कल मुख्य छन् । यो औपचारीक कार्यक्र’ममा अभिनेत्री निताको वुवा पनि पुगेका थिए । उनीहरु धार्मीक पहिरनमै पुगेका थिए । नीताको गला’मा माला थियो भने पुस्कल पनि धार्मीक पहिरनमा थिए । पुस्कल धार्मीक आस्था मान्ने भएकाले पनि यो प्राजे’क्टमा सहभागी हुन पाउँदा आफुलाई खुसी लागेको बता’एका छन् ।

तर नीताको यति ठूलो कार्य’क्रमको घोषणा हुँदा नीताको प्रेमी हरिहर अधिकारी भने देखिएनन् । उनी पनि यो कार्यक्र’मका मुख्य पात्र हुन् । तर उनी सह’भागी नभएका कारण सहभागी अन्यले प्रश्न गरेका थिए । यस वारेमा प्रश्न गर्दा नीताले उनी अन्य काममा व्यस्त भएका का’रण सहभागी हुन नपा’एको बताइन् । उनले यो औपचारीक घोषणामा सहभागी हुन आवश्यक नठानेर स’हभागी नभएको हुनसक्ने बताइन् । उनले अन्य यो’जनामा भने हरिहर संधै सहभागी भएको बताइन् ।

ज्योतीष हरिहर अधिकारीले ज्योतीष विद्या प्रति वि’श्वास राख्थेनन् । त्यसैले त्यो भित्र के छ भनेर जान्न ज्यो’तिष विद्या पढे । तर अहिले उनी यहि क्षेत्रवाट करिब विश्व चर्चित भएका छन् । उनले ज्योतिष शास्त्र नमान्ने ब्यक्ति’हरुलाई यसवारे आकर्षण जगाउन आफु ज्योतिष भएको बताएका छन् । म ज्योतिष शास्त्र मान्ने भन्दा नमान्ने’हरुका लागि ज्योतिष भएको हुँ, उनले भने कहिल्यै म यति च’र्चित हुँला भन्ने कल्पना गरेको थिइन् । उनले अबको नयाँ वर्षमा फेरी रोग लाग्ने सम्भा’वना रहेको बताएका छन् । २०७८ साल रोग कारक भएका कारण सबैले निकै चना’खो हुनुपर्ने बताएका छन् । रोग कारक ग्रह राजा र मन्त्री दुवै रहेकाले मंगलवार माछा मासु खान छोडिदिन पनि आ’ग्रह गरेका छन् ।

योगा ध्यान र मे’डिटेशनमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् । २०७८ सालमा सेना सकृय हुनुपर्ने अवस्था आउने पनि बता’एका छन् । प्राकृतिक विपत्ती वा राज’नीतिक अवस्था जे कारणले पनि सेना सकृय हुन सक्ने उनको भनाई छ । उनले आफ्नो विवाहको बारेमा अहिले भन्न नसक्ने बताएका छन् । उनले विवाहको बारेमा आफ्नो अभिभावकलाई सो’ध्नुपर्ने बताएका छन् । उनले बुवा आमाको अनु’मति विना विवाह नगर्ने बताएका छन् ।

उनले आ’फ्नो वारेमा केही नभने पनि बुवा आमाले सबै कुरा थाहा नपाएको बताएका छन् । उनले भारतमा निता ढुंगा’नासंग संगै रहेको स्वीकार गरेका छन् । उनले नितासंग प्रेम पनि स्वीकार गरेका छन् । भारतमा संगै रहेको बता’एका उनले प्रेम पनि स्वीकार गरेका छन् । उनले साथी भनेर फिल्मको काममा रहेकी नितालाई भेट्न गएको बताएको भएपनि नितासंग समय विताएको स्वी’कार गरेका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्