सामाजिक स’ञ्जालमा अहिले अभिनेता अनमोल केसी विरामी भएको एउटा दृष्य भाइरल बनाइएको छ । खासगरी टि’कटकमा सो भिडियो भाइरल छ । चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकनका क्रममा खि’चिएको सो भिडियो लिक भएपछि निर्माता सुनिल कुमार थापा हैरान भएका छन् । उनले चलचित्रको क्वाइ’मेक्स सिन नै सामाजिक सञ्जालमा भाइरल भएको भन्दै दुख पा’खेका छन् ।
आफ्नै स्टु’डियो नभएका कारण सार्वजनिक स्थलमा छायाँकन गर्नुपर्ने बाध्यताका कारण चलचित्र निर्माता’हरुले यस्तो हैरानी भोग्नुपरेको हो । फिल्मको मुख्य कुरा नै निर्माण सम्पन्न हुनुपूर्व नै भाइरल भैदिएपछि निर्मा’ताले घाटा सहनु परेको छ । केही साता अगाडि सिंह’दरबार अगाडि चलचित्रको छा’याँकन गर्दा पनि उनले यस्तै हैरानी भोगेका थिए । सो दृष्य पनि टिकटकमा भाइरल भएको थियो । नायक अनमोल केसी र नायिका सुहाना थापाविचको त्यो दृश्य अहिले टि’कटकमा देख्न सकिन्छ ।
हाल यो चल’चित्रको क्लाइमेक्स र प्रि–क्लाइमेक्सको दृश्य काठमाडौंको विभिन्न अस्पतालमा भैरहेको छ । तर निर्माताहरु छायाँ’कनको दृष्य लुकाउन असफल भए । ग्रान्डी अस्पतालमा भएको चलचित्रको क्लाइमेक्स सिन अहिले टिक’टकमा भाइरल भएको छ । नायक अनमोल केसी विरामी परेपछिको दृश्य टि’कटकमा भाइरल भएको हो । निर्माताले भिडियो लिक नहोस भनेर डेढ दर्जन प्राविधिक काममा खटाएका थिए । तर पनि कसले कहाँवाट भाइरल बना’इदियो उनले पत्तै पाएनन् ।
अहिले झरना’को ब्यानरले ए मेरो हजुर ४ निर्माण गरिरहेको छ । त्यसका लागि यो समुह से फोक्सु’ण्डो ताल पुगेको छ । यसको टाइटल गीत छायांकनका लागि गरिएको मेहनत पनि प्रशंसायोग्य छ । चलचित्र छा’यांकनका लागि आवश्यक पर्ने सामग्री घोडा, खच्चडलाई बोकाएर लगिएको छ भने कलाकारहरु पनि पैदल यात्रा’मा त्यहाँ पुगेका छन् । त्यहाँको वातावरण निकै चिसो र सि’रेटो चल्ने खालको छ ।
यस अघि पनि हि’उँले ढाकिएको ठाउँमा पुगेर झरनाकी छोरी सुहाना र भुवक केसीका छोरा अनमोलले निकै मेहनत साथ फिल्मको छायांकन गरेका थिए । त्यसको भिडियो सार्वज’निक भएको थियो । ए मेरो हजुरको टाइटल गीत हिउँमा छायाँकन गरिएको थियो । अहिले पनि त्यस्तै मेहनत गरेर फि’ल्मको गीत छायांकन गरिएको छ ।
चिसो यति थियो की एक सिनको छायां’कन सकिए पछि अनमोल र सुहा’नालाई फिल्म निर्माताले एउटै कम्बल ओढाउने गरेका थिए । मुटु कमाउने जाडो र सिरेटोमा निकै पातलो लुगा लगाएर छायांकन गरिएको देखिन्छ । झरना र भुवनले आफ्ना छोरा छोरी’लाई फिल्मको लागि निकै मेहनत गर्न अभि’प्रेरित गरेको देखिन्छ । इताजा खबरबाट