कति राम्रो मित्रता, दिलिपलाई वर्षौ पछि भेट्दा निरुताको आँखा र’सायो (भिडियो हे’र्नुहोस)

दिलिप राय’माझी र निरुता सिंह निकै चर्चित जोडी हो । उनीहरु फिल्म ुदर्पण छाँयाुवाट चर्चित भएका हुन् । उनी’हरुको फिल्ममा जमेको यो जोडीलाई द’र्शकले निकै मन पराए । त्यसपछि उनीहरुको जोडी धेरै फिल्ममा देखिए । उनीहरुको जोडीलाई दर्शकले यसरी मनपराए की उनीहरुको जिवनकै एउटा मोड थियो । नायीका नि’रुताले यो कुरा आफै स्वीकार गरेकी छन् । दर्पण छाँ’यावाट हाम्रो जिवनमा नयाँ मोड आयो । त्यो हाम्रो लाइफकै टर्निगं प्वाइन्ट थियो, उनले एक अन्तरवार्ताका क्रममा भनेकी छन्, हामी विभिन्न रुप’मा परिचित भयौं ।

नेपाली चलचि’त्रको इतिहाँसमा सबैले सम्झने नाम दर्पण छाँया का रुपमा रहेको उनको भनाई छ । उनले आफ्नो सुन्द’रताको राज पनि खुलाएकी छन् । मनमा जसले पोजेटिभ सोचाई राख्छ उ संधै सुन्दर हुने बताएकी छन् । यसै क्रममा दि’लिपले भने, तपाईलाई नराम्रो देख्ने मान्छे अहिले सम्म भेटेको छैन । तर निरुताले भने दिलि’पलाई भेटे भने अब गाली गर्छु भनेर आएको थिए । म गाली गर्छु । उनले दिलिपले आफुलाई मेन्टेन नगरेको देख्दा रिस उठेको ब’ताएकी छन् ।

त्यती राम्रो नाच्ने, कलाका’रीता गर्ने मानिसले आफुलाई मेन्टेन नगरेको देखेर मलाई दुख लागेको छ, निरुताले यसो भन्दा दिलिपले रमाइलो पाराले भने म त खादा पनि लुकेर खानु परेको थियो । दिलिपलाई घरमा गयो श्रीमतीको कि’चकिच फिल्म सेटमा निरुताको किचकिच भनेर अरुले जिस्क्याउने गरेको पनि उनीहरुले स्म’रण गरे । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्