करिब ३ दशकदेखि नेपाली कला’कारिता क्षेत्रमा संलग्न रहेकी एक कलाकार जसलाई धेरैले चिन्छन ना’यिकाको रुपमा नचिने पनि उनलाई क्यारेक्टर आर्टि’स्टमा नचिन्ने कमै होलान । यदि तपाई झन कलाप्रेमी हुनुुन्छ भने यो क्यारेक्टर कलाका’रलाई झन मज्जाले चिन्नुहुन्छ । हो आज हामी करिब ३०—३१ बर्षदेखि यस क्षेत्रमा आबध्द चर्चित कलाकार बिधा का’र्कीको बारेमा कुरा गर्दैछौ । करिब करिब हाराहारीमा १०० भन्दा बढी सिरियल र फिल्म लगायत धेरै शर्ट मु’भिमा पनि अभिनय गरेकी बिधा अहिले
चर्चित सि’रियल जुठे र म त तिन छक्कै परे जस्ता अन्य सिरियलहरुमा पनि अभिनय गरेकी छिन । आफूलाई नाट’यश्वरीले साथ दिएकी भन्दै आफनो पहिलो सिरि’यल आमा भएको जानकारी गराउछिन र यसपछि आफूलाई यस क्षेत्रमा मनै देखि लाग्न प्रेरित गरेको पनि जानकारी गराईन तर कुनै कारणबश यो सिरियल टिभीमा आउन सकेन । र बिस्तारै नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिभिन्न फिल्म’हरुमा पनि खेल्ने अवसर पाएको जानकारी गराउछिन । २७ बर्षको उमेरबाट यस क्षेत्रमा लागेकी बिधाले बिभिन्न दुख, कष्टह’रुलाई झेल्दै आईन,
हेर्नुहोस भिड:यो: