हे’र्नुहोस आजको विदेशी मुद्राको विनिमय दर 

नेपाल राष्ट्र बैंकले सोमवार ९आज० को लागि वि’भिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ । सार्वज’निक गरेको विनिमय दर अनुसार  एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र बि’क्रीदर १६२ रुपैया २३ पैसा रहेको छ ।  यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ २६ पैसा र बि’क्रीदर १३८ रुपैयाँ ९७ पैसा कायम भइ कारोबार भइ’रहेको छ ।

यस्तै एक अस्ट्रे’लियन डलरको खरिददर ८८ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ ।  एक साउदी रियाल’को खरिददर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ । एक कतारी रियाल’को खरिददर ३२ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २०  पैसा तोकिएको छ ।

त्यस्तै को’रियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकि’एको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ९ पैसा तो’किएको छ ।

यो पनि पढ्नुहोस्: बागलु’ङ चैत २३-देशभर चैत २५ गते एकसाथ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । आसन्न पत्रकार म’हासंघको निर्वाचनलाई मध्यनजर गरी प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी (समान्नतर) लगायत १२ सङ्गठ’नको गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएका छन् । त्यस्तै प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मीडिया नेपाल, जनपत्रकार संगठन लगायत ९ संगठन चुनावी मैदा’नमा छन् ।

बागलु’ङमा भनें नेपाल पत्रकार महासंघको निर्वाचन फरक हुने भएको छ । बागलुङमा केन्द्रमा तय भएको गठ’बन्धन लाई तोडेर पत्रकारका संघ संगठनले विगतको सहमतिलाई कार्यान्वयन गर्ने भन्दै २ वटा प्यानल खडा गरेका छन । प्रेस युनियन, प्रेस चौ’तारी नेपाल (ओली निकट) र प्रग’तिशील पत्रकार संघले संयुक्त प्यानल मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै प्रेस संग’ठन नेपाल, प्रेस चौतारी (नेपाल निकट) ले अर्को प्यानलको मनोनयन दर्ता गरेका छन् । यो पटक बागलुङमा पत्रकार महासंघको निर्वाचन रोचक र प्रति’ष्पर्धी हुने देखिएको छ भनें केन्द्रमा तय भएको गठबन्धन बागलुङमा तोडिए पछि केन्द्र, प्रदेश र अन्य जिल्ला’हरुमा भनें प्रभाव पार्ने आंकलन गर्न थालिएको छ । यद्यपि सहमतिको लागि प्रयास भने जारी राखिएको पत्रका’रका संघ संगठनले बताएका छन ।

बा’गलुङमा दुई गठबन्धनले १७ पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनय दर्तामा प्रेस संग’ठन नेपाल र प्रेस चौतारीको गठबन्धनबाट राम थापा ‘अविरल’ र प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठब’न्धनबाट नरेश कँडेलले उम्मेदवारी दिएका हुन् ।उ’पाध्यक्ष खुल्ला तर्फ थम्मन थापा र नविन शिशिर विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष महिलामा जीवनकला खत्री र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचि’वमा तीन जनाको उम्मे’दवारी परेको छ ।

सचिवमा तारा’नाथ आचार्य, विजय राना र रेणु केसीले उम्मेदवारी दिएका छन् । यस्तै सह–सचिवमा नाराय’णप्रसाद रिजाल र विमल खड्का, समावेशी सह–सचिवमा अनिष खाती र खगेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् ।कोषा’ध्यक्षमा खेमराज गौतम र सुर्यबहादुर विक, महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र वि.क., समावेशी सदस्यमा केयरसिंह राना र प्रशान्त घर्ती मगरले उम्मेद’वारी दर्ता गराएका छन् ।

यस्तै सदस्य अल्पसं’ख्यकमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अर्जुन कार्की, कृष्ण’प्रसाद सापकोटा, गुमा आचार्य, छविलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र न्यूरे, बाल’कृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सुर्य गौतम र नविन प्रताप जिसी गरी १४ जनाको उम्मे’दवारी परेको छ । २५ चैतमा हुने निर्वा’चनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा १० जना गरी १७ जनालाई निर्वा’चित गर्नेछ । उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोध गर्न र २ बजेसम्म उम्मे’द्वारी फिर्ता लिन पाइनेछ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्