नेपाल आइडलबाट चर्चाा कमाएका सागर आलेको ‘जरुरि को चौतर्फि चर्चा (भिडियो सहित)

नेपाली गीत संगी’तमा सबैको मन मुटुमा बस्न सफल नेपाल आइ’डलका चर्चित कलाकार सागर आले र सदिक्षा क’ट्टेलले आवाज दिएको उत्कृष्ट गीत ‘जरुरि’बजारमा आएको छ। गीतले एक प्रेमी प्रेमिकाको कहानीलाई बिशेष चित्रण गरेको छ भने साचो प्रेम के हो भन्ने बिषय बि’शेष जोड दिएको छ।

डिपी ख’नालले सृजना गरेको उक्त गीत यो बेला नकै चर्चामा शुभारम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीत’को संगीत भने मनोज थापा मगरको रहेको छ।उक्त गीतमा अभिनय भने मोडल विकास गुरुङ र बिन्दु गुरुङ’को रहेको छ।बिभिन्न सुन्दर दृश्य सहितको स्थानहरुमा गएर निर्माण गरिएको भिडियो निकै उत्कृ’ष्ट बनेको छ।

गीतको भिडियो निर्दे’शन भने मनाङ्ग गुरुङले गरेका हुन्। विकास ज्ञावालीको सम्पादन रहेको भिडियोको छायां’कन भने अनिल कटुवालले गरेका हुन् ।गीतको कथा र भावलाई बिशेष भिडियोमा देखाइएको छ भने प्रेमी प्रेमिका’को कहानीलाई अझ उज्यालो बनाउने कोसिस भिडियो’मा देखिन्छ। ओएस नेपालबाट

हेरौ भिडियो:

प्रतिकृया दिनुहोस्