सांसद नबिना लामा बनिन् आमा ! तस्बिर सेयर गर्दै यस्तो लेखिन्..

सांस’द नबिना लामा आमा बनेकी छन् । उनले सामाजिक सञ्जाल फेसवु’कमा तस्बिर सार्वजनिक गर्दै त्यसको जान’कारी दिएकी छन् । उनले छोरालाई जन्मदिएकी छन् । उनी तत्कालिन अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी लामा प्रतिनिधि’सभामा सदस्य समेत हुन् ।

उनको दुई वर्ष अघि विवाह भएको थियो । नविनाले आफ्नो १२ वर्ष लामो प्रेम सम्बन्ध’लाई दुई वर्ष अघि भब्य विवाह गरेकी थिइन्। उनको विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली लगाय’तका तत्कालिन एमा’लेका नेता’हरु पुगेका थिए ।

अनेरास्ववि’युका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग उनको विवाह भएको हो । हेी समय अघि उनीहरुले गर्भववती अवस्थाका तस्बिर पनि सार्वजनिक गरेका थिए । गर्भव’ती भएपछि सार्व’जनिक कार्यक्रममा कम देखिए’की लामाले अब केही समय परिवार र बच्चाका लागि छुट्याउने बताएकी थिइन् ।

बच्चा’को पालन पोषणमा कुनै कसर बाँकी नराख्न आफुले केही समय लिने उनको भनाई थियो । उनले केही बेर अघि सा’वएजनिक गरेको बच्चा सहित’को तस्बिरमा निकै धेरै बधाईका सन्देश आएको छ । उनले छोरोको तस्बिर सार्वज’निक गर्दै यो सुन्दर संसारमा हाम्रो सन्ता’नलाई स्वागत छ भन्दै स्टाटस लेखेकी छन् । – ताजा खबर

प्रतिकृया दिनुहोस्