पछिल्लो समय नेपाली संगी’तप्रेमी माझ दिनप्रति दिन लोकप्रिय हुदै गएको गीत ‘फुल बुट्टे सारी’लाई अहिले दर्शकले अत्या’धिक मन पराइरहेका छन् । महिला तथा पुरुष दुवैको आवजमा यो गीत पछिल्लो समय सर्वा’धिक चर्चाको गीत बन्न सफल भइसकेको छ । त्यसोत सार्वजनिक अघिल्ला दुई भर्सनले एक करोड बढी भ्यूज पाइसक्दा नयाँ गीत सार्व’जनिक भएको छ ।
मेल र फि’मेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजे’ण्डरी भर्सनमा समेत आएको थियो । यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचा’एका छन् ।
उक्त गीतलाई प’छिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन् भने उक्त गीतको धेरै चर्चा समेत भएको थियो । अहिले सोही गीतलाई एक पन्जावी गायक ल’क्की सिद्धुले समेत गाएका छन् ।
फुलबुट्टे सारीको प’ञ्जाबी भर्जन संसार ब्लग प्रोडक्सनको आधिकारिक युट्यूब च्यानलबाट अप्लोड गरिएको छ । उक्त गीतलाई यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचा’इएको छ भने उक्त गीतको भिडि’योलाई ३ लाख भन्दा बढिले हेरिसकेका छन् ।
संसार ब्लगको मुख्य उद्देस्य बिदेशी र नेपाली संस्कृ’तिलाई समावेश गरि केही गरु भन्ने रहेको छ। त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लकीलाई नेपाली गीत गाउन लगा’एका हुन् ।
ती पंजाबी गा’यकले गाएको “फुल बुट्टै सारी”को भिडियो हेर्दा उनले नेपालीमा राम्ररी गाएका छन् । “फुल बुट्टै सारी”को प’न्जाबी भर्जन अहिले लन्डन तथा भार’तमा पनि धेरै नै लोकप्रिय भइरहेको छ। News24 बाट