नेपाली लोक संगीत क्षेत्रमा एक’छत्र राजा गर्न सफल गायक पशुपति शर्मा एक अनि सर्जक तथा ए’कदमै चर्चीत लोकदोहरी गायक पनि हुन । उनको पछिल्लो समय “लुट्न सके लुट” निकै नै चर्चीत एवम् गी’तका केही दृश्य र शब्दका कारण विवा’दति बनेको थियो
उक्त गी’तमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठा’एका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आ’दिलाई पनि ब्यङ्ग्य गरे’का छन् ।
त्यस्तै अहिले पशु’पति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ।विश्व भरि कोरो’नाको त्रा”स संगै थुप्रै मानिसहरुको मृत्यु भै’सकेको सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन त रु तीनै शब्दह’रुलाई जोडेर मन छुने गित बजारमा ल्याए’काछ्न ।
भिडि’यो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्कृ’ष्ट भिडियो सम्पादन गरेका छन्।उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ। यस भिडियो गायक पशुपति शर्माकै आ’धिकारिक युटुब च्यानल मार्फत बजारमा सार्ब’जनिक गरियको छ। इताजा खबरबाट