आखिर किन छु’टे गायिका पूर्णकला र कुशल ? सुन्दा स’बैको आखामा आँसु

केही दिन अघि मात्र विधिवत उ’दघाटन भएको एनेपाल खबरले सञ्चालनमा ल्याएको दोहोरी बाट सा’र्वजनिक भएको पहिलो दोहोरिन निकै चर्चामा आएको छ । कुशल बेल्बा’से र पूर्णकला विसीले आवाज दिएको सो गीतमा उत्कृ’ष्ट टुक्का सहित दोहोरी गाइएको छ ।कुसलको पछिल्लो गीत हातैका पौजाले बोलको गीतमा दोहोरी गाइएको छ । गीतलाई छिटो समयमै धेरैले मन् परा’एका छन् ।

सुन्दा सुन्दा आसु खसेको पत्तै नपा’इने दोहोरीले छोटो समयमै चर्चाको शिखर चुमेको छ। सम्भाबता गायिका पूर्णकला बिसी लाइब दोहोरीमा कमै मात्रामा देखि’न्छिन। इनेपाल खबर द्वारा संचालित उक्त लाइब दोहोरीमा पहिलो भागले नै दर्शकहरुको मन जि’त्न सफल भयको छ।

कति पय दो’होरि भनेको रमाइलो तिर तानिन्छन भने धेरै जसो लाइब दोहोरीहरु सेण्टि’मेण्टल र बास्तबिक कहा’निमै आधारित हुने गर्दछन। इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्