धुर्मुस बि’ रुद्ध बल्ल मुख खोले दिल्लीराम खनालले (भिडियो सहित)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली नि’र्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डे’सनले भरतपुर महानग’रपालिका भित्र निर्माण गरिरहेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोष’णा गरेको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बि’वादको बिषय बनेको छ ।

यस क्रि’केट रङ्गशाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बा’स्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्। उक्त अभिनयानमा सी’ताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन् । रंग’शाला उपर सबैले सबै खा’लका बिचारहरु राख्दै आइरहेका छन् ।

धुर्मुसको यही अ’भियानलाई लिएर दिल्ली राम खनालले मुख खोलेका छन। पहिला धुर्मुसकोलागी सका’रात्मक बेलेका खनालले अहिले आएर किन बि’रुद्ध बोल्दै छन हिजो तारा बारालको खेदो गर्ने खनाल आज कस्तो राम्रो कुरा देश जोगाउने भनेर ताराको ता’रिफ गरेका छन । इताजा खबरबाट

हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्