सर्लाहीकी सर’स्वती कोइराला कक्षा १० मा पढेदा १८ वर्षकी थिइन् । उनको परिचय अशोक उप्रेती नामका ट्रक ड्राइभ’रसंग चिनजान भयो । अशोक अभि’भावक विहिन थिए । भेटघाट भएपछि अशोकले सरस्वतीको मोवाइल नम्बर फेला पारे । त्यसपछि उनले सरस्वतीलाई दिनहुँ फोन गर्न थाले । त्यस पछि दुवैको प्रेम बस्यो । तर सरस्वती’संग विवाह गर्दा अशोक अस्व’स्थ्य थिए । त्यो कुरा सरस्वतीलाई थाहा थिएन । उनले आफ्नो हजुरवुवावाट ११ वर्ष अघि म्रिगौला प्रत्यारोपण गराएका थिए । विवाह भएको ३ वर्ष अघि उनले म्रिगौला प्रत्या’रोपण गराएका थिए ।
विवाह पछि उनी’हरुले एक छोरा र एक छोरी जन्माए । ११ वर्ष अघि हजुरवुवाले दिएको म्रिगौलाले काम गर्न छोडेको छ । अशोक म्रिगौ’लाको विरामी हुन भन्ने थाहा पाएर पनि प्रेम विवाह गरेकी सरस्वतीको अगाडी फेरी अर्को परि’क्षा आयो । एक पटक म्रिगौलाको रोगी हुन् भन्ने थाहा पाएपछि विवाह गर्ने कि नगर्ने दोधारमा परेकी सरस्व’तीले ठूलो मन गरेर निर्ण’य गरेकी थिइन् । जिवनभर अशोकलाई साथ दिने । अहिले फेरी उनका सामु अर्को परिक्षा आएको छ । उनले आफ्ना श्रीमा’नलाई फेरी अर्को म्रि’गौला दिने निर्णय गरेकी छन् ।
तर म्रिगौला प्र’त्यारोपण गर्दा दुवै जना अस्वस्थ्य हुन्छन् । त्यसवेला यि छोराछोरी कसले संरक्षण गरिदिने उनीहरुका लागि विकल्प छैन । मैले अहिले पनि हिम्मत हारे’की छैन, सरस्वती भन्छिन्, त्यती बेला पनि मलाई केही लागे’को थिएन । अहिले पनि ब चा उन सक्छु भन्ने लागेको छ । सबै भन्दा ठूलो मायाँ हो उ भए पो म छु । उ नभए संसार नै छैन । त्यही भएर मैले म्रिगौला दिने निर्णय गरेँ । उनी भन्छिन् म भगवानलाई दो ष दिन्न । कसलाई दो’ ष दिएर के हुन्छ र उनको आशा’वादी यो कुराले सबैलाई प्रे’रणा दिन्छ । इताजा खबरबाट