साताको पहिलो आइ’तवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सु’नचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा का’रोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै का’रोबार भइरहेको छ ।
त्यस्तै आज ते’जावी सुनको मूल्य प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासं’घले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ४० रुपैंयामा कारोबार भइ_रहेको छ ।
यो पनि: सुर्खेत – नेकपा माओ’वादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि मा’ओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीक’रणको समेत जवाफ दिएका थिएनन्।
‘दल त्याग गरेको विषयमा स्पष्टी’करण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझा’एका छौं।’ उनले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिर’हेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको बताइन्। नागरि’कमा खबर छ ।
कुश्मा नगरपा’लिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फ’स्टाउँदै गएको हो ।सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदी’खोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् । सो नगरपा’लिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसा’नको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत स’हायता दिँदै आएको छ ।
नगरको स’हायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जा’नकारी दिनुभयो । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताउ’नुभयो । “कि’सानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ”, सापकोटाले भन्नुभयो, “यस वर्ष भुरा वितरण गरेका छौँ ।” किसान उत्सा’ही भएर माछापालनमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वि’तरण गरेको छ । ओएस नेपालबाट