बलिउड अभिनेता अक्षय कुमारलाई पनि कोरोना पाजेटिभ, पोजेटिभ दे’खिएपछि लेखे यस्तो स्टाटस

चर्चित बलिउड अभि’नेता अक्षय कुमारलाई पनि कोरोना पाजेटिभ देखिएको छ । भारतिय मिडियाका अनुसार कोरोना पोजेटि’भ भएपछि उनी अहिले होम क्वारेन्टाइन बसेका छन् । अक्षयकुमारले पनि आफुलाई कोरोना देखिएपछि होम क्वारेन्टा’इनमा बसेको बताएका छन् ।

उनले अफुलाई कोरोना भ’एपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन अपिल गरेका छन् । डाक्टरको सल्लाह अनुसार मेडि’कलको मदत लिएर आइसुलेट भएको छु छिट्टु निको भएर फर्क’नेछु उनले लेखेका छन् ।

भारतमा फिल्म टिभी क्षेत्रका धेरै जसो कलाका’रहरुमा कोरोना पोजेटिभ देखिएको छ । यस अघि कार्तिक आर्यन आ’तित्य नारायण झा , आमिर खान , परेश रावल लगा’यतमा कोरोना देखिइसकेको छ ।

यो पनि; कर्णाली- कर्णाली प्रदे’शको मुगु जिल्लामा रहेको राराताल मुलुककै प’र्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य राराता’लमा आन्तरिक तथा बाह्य पर्यटकको चह’लपहल निकै बढेको छ ।

नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडक’मार्गबाट रारा आउने पर्य’टकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकु’ञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताउनुभयो । “मिलीचौर, सल्लेरी, ताल्चल’गायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ, भक्तपुर, पो’खरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।”

रारा वरिपरि दुई पर्यटकीय होटल’सहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपाल’गञ्जका रवीन दाहालले बताउनुभयो । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइ’नभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमल’गायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताउनुभयो ।

नयाँ वर्ष’को अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्ज’का सूचना अधिकारी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलो’कन तथा भ्रमण गरेका छन् । तीमध्ये सात विदेशी प’र्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन् ।” ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्