मायाको अगाडी केहि लाग्दैन, यी हजुर बुबा र नातिनी जस्तो देखिने जोडी एका एक भाइरल बने (भिडियो हे’र्नुहोस)

सामाजिक सञ्जालमा आजभोली अनौठो लाग्ने घ’टना सार्वजनिक हुन्छन् । अस्वभाविक लाग्ने वैवाहिक जोडीको अ’नौठो कहा’नीलाई मनोरञ्जनका रुपमा प्रस्तुत गरिएका हुन्छन् । तर उनीहरुको भित्रि पी डा भने देखाइदैन । सामाजिक सञ्जालमा भ्युज पाउन अस्व’भाविक देखिने कुरालाई नै रोमान्टिक पारामा प्र’स्तुत गरिएको हुनछ । तर उनीहरुले त्यस्तो अस्वभाविक निर्णय किन लिए ? त्यसको पछाडीको का’रण के हो ? भन्ने कुरा भने आउँदैन ।

सामाजिक सञ्जालमा सेलि’व्रटी बन्ने गरेका कतिपय जोडीका वारेमा वास्त’विकता धेरै पछि मात्र खुल्छ । वखत विष्ट र उनको जोडीका विषयमा अहिले त्यस्तै कुरा सार्वज’निक भएको थियो । मिडियामा सेलिव्रटी वनेपछि उनीहरुले चर्चा पाउनकै लागि जोडी बनेको बताएका थिए । अहिले लक्ष्मी र प्रधानको जोडी पनि सार्व’जनिक भएको छ । अनमेल विवाह गरेका यो जोडीलाई युट्युवले सेलिव्रटी बनाएका छन् । दुवै जना माग्दै हि’ड्ने क्रममा भेट भएको र संगै बस्ने नि’र्णय गरेको लक्ष्मीले बताएकी छन् ।

व’जारमा माग्दै हिड्दा भेट भयो, अनि माया बस्यो लक्ष्मीले भनिन्, म माग्न गइरहे’की थिए उ पनि हाँदै आयो र कान्छी तिमी कता हिडेकी भनेर सोधे, म नबोली हिँडे । त्यतीनै बेला प्रधा’नले पनि भने, मलाई मन परेको थियो त्यही भएर सुरुमै देख्दा नै आफै बोल्न गएँ । यिनलाई पहिले देखि नै मन परेको थियो तर मलाई घ’रकाले अर्कैसंग विवाह गरिदिएका थिए । तर त्यो श्रीमतीले मलाई छोडे’र हिँडी । म फेरी यिनलाई नै खोज्दै हिँडे । चार पांच महिना खोज्दै हिँड्दा पनि नभे’टिदा म निकै निरास भएको थिए । उनले भने, मलाई राती घरवाट निका’लीदिएका थिए । त्यही बेला वर्षाको वेला मैले यिनलाई देखे । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्