बरिष्ठ निर्माता शोभित बस्नेतले रंगशाला भ’त्काउनुपर्छ भन्नेलाई दिए यस्तो आ’ क्रमक जवाफ (हे’र्नुहोस् भिडियो )

पछिल्लो समय चित&वनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवा’दको बिषय बनेको छ । रंगशाला उपर सबैले सबैखालका तर्क बिचार बिमर्शहरु राख्द‌ै आइरहेका छन् । तारा बराल जो रंगशाला बनाउने हैन भ’त्काउन पक्षमा लामो समयबाट ल’डिरहेकि छिन् । उनले सो रंगशाला ग‌रकानुनि भएको ठ’हर गर्दै मुद्दा समेत दर्ता ग’राएकि छिन् ।

कृषि क्याम्पसलाई मासेर खडा भइरहेको सो रङ्गशाला कुनै पनि हालतमा भत्का’इनु पर्ने पक्षमा व’कालत गर्दै गर्दा उनको पक्षमा उभिने जमातहरुको संख्या पनि कम भने छैनन् । तर रंगशालाले कृषि क्याम्पस रलाई कुनै पनि ढ’ङ्गबाट हानि नगर्ने र सो रंगशाला एउटा देशकै गौरवको संरचना भएको र सोलाई बनाइनुपर्ने र सो नि’र्माणमा सबैले सहयोग गर्ने र गरिनुनै पर्ने भन्ने जमा’त पनि थुप्रै छन् ।

अहिले रंगशाला नि’र्माणका लागि भनणदै पैसा संकलन गर्दै धुर्मुश सुन्तलि टिमनै मेचि महाकाली अभि’यानमा जुटेका छन् र सहयोग पनि आइरहेको छ । यहि बिषयमा बरिस्ठ निर्माता शोभित बस्नेतदे पनि साथ दिदै कुनै पनि ढङ्ग’बाट सहयोग गर्न तयार भएको र सो रंगशालाले देशकै शोभा बढाउने र खे’लाडिको आवश्यक बिषय पनि भएको हुदा बना’इनुनै पर्नेमा जोड दिदै यशो भन्छन् । इताजा खबरबाट

थप हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्