अमेरिकाबाट आएका यि भुटानी शरणार्थीले जब ”देखेर तिमीलाई….सम्झेर तिमीलाई ” गाएपछी ५ सेकेण्डमा नै फ’र्किए प्रमोद खरेल (भिडियो सहित)

‘दि भ्वाइस अफ ने’पाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपा’लको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलि’भिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जि’तेको थियो ।

यो शोको तेस्रो सिज’नका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवती’देखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडि’सनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ । सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्र’मोदका कोच तथा गायक प्रमोद खरेलले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडि’सनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् ।

यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रति’भासँग काम गर्न आफु निकै उत्साहित रहेको बताए । ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडि’सनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभा’हरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ ।

नेपाली गीत सं’गीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपालको आजको कार्य’क्रमको सुरुवातमै पहिलो प्रतिस्पर्धी आए लगत्तै ५ सेकेण्डमा नै कोच प्रमोद र तृष्णा एउटै समयमा फर्किएपछि उनीहरुबिच खोसा’खोस भएको छ । इताजाखबरबाट

हेर्नुहोस् किरण गजमेरलाई तानातानको यो भिडियो

प्रतिकृया दिनुहोस्