बिहिबारको दिन भुलेर पनि गर्न हुदैन य’स्ता काम

बिहिबा’रलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्ड’मा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्प’तिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक का’र्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबा’र केही काम गर्न भने निषेध गरिएको छ । शास्त्र’मा बिहिबार कपाल नुहाउन नहुने उल्ले’ख छ ।

खासगरी महिला’हरुले बिहिबार कपाल नुहाउनु अशुभ मा’निन्छ ।बिहिबार’को दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहि’बार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहि’ले पनि नगर्नुस् ।

बिही’बार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहि’बार नगर्नु नै राम्रो हुन्छ ।। लक्ष्मीको पजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नाराय’णको दिन मानिन्छ ।

यो पनि, एजे’न्सी । हिन्दु धर्मसँग जोडिए’का केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ।ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वा’स गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ। जानि’राखौँ ती काम:

पुजा पाठ- जुन घरमा पुजा पाठसँ’ग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निम’यमको ध्यान राखेमा सकारात्म’क उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वा’स छ।

तुलसी – तुलसी’लाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुल’सीको पुजा हरेक दिन हुने गर्दछ, उस’को घरमा केही कुराको कमी नहुने विश्वा’स गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवा’नको कृपा रहने विश्वास गरिन्छ।

गोबर- गाई’को गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महा’भारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाई’को गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

मन्दिर – पश्चि’म दिशा तर्फ मुख फर्का’एर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ।प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवा’नको कृपा मिल्ने विश्वास गरिन्छ।
खबरहब बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्