राजेन्द्र खड्की द्धन्द्ध नि’र्देशक हुन् । उनी स्पष्टवक्ता पनि छन् । निकै पुराना कलाकार भएका का’रण उनीसंग काम नगरेको सायद कोही कलाकार छन् होला । सबै नेपाली कलाकारको उनीसंग हिस्ट्री नै छ भनेपनि हुन्छ । उनको लुक्स पनि विशेष खालको छ । हेर्दा नै खल’नायक जस्तो देखिने उनको स्टाइल पनि बेग्लै छ । उनले भुइचालो पछि निर्माण गरेको उनको घर निकै राम्रो छ । रमाइलो बातावरण सहितको उनको घर निकै आक’र्षक छ ।
पुर्व राजप’रिवारसंग पनि उनको रामे सम्बन्ध थियो । त्यसैले उनीसंग पूर्व राजपरिवारले प्रयोग गर्ने गाडी पनि उ’पहार पाएका छन् । राजा विरेन्द्रका कान्छा छोरा निराजनले प्रयोग गर्ने महंगो गाडी उनीसंग छ । त्यसलाई राजे’न्द्रले सम्हालेर राखेका छन् । उनले आफ्नो घरको डिजाइन आफै गरेका हुन् । पोखरा फेवा लेकमा फिल्म छा’यांकनमा जाँदा उनले त्यहाँ एउटा घर देखेका थिए । त्यो घर देखेपछि उनलाई लाग्यो मैले पनि यस्तै घर बना’उँछु भन्ने लागेको थियो ।
काठमाडौ आएपछि उनले भु’कम्प गएपछि त्यस्तै डिजाइनको घर बनाएका हुन् । उनी धार्मीक पनि रहेछन् । उनको घरमा निकै ठूलो मन्दिर छ । उनको श्रीमती पनि धा’र्मीक छन् मन्दिरमा उनको श्रीमानले पुजा गर्छिन । उनीसंग निकै पुरानो गाडी छ । जुन निराजनले प्रयोग गर्थे । भुवन केसीको फिल्म छा’यांकन गर्ने क्रममा उनको खुट्टामा समस्या आएको थियो । त्यसैले उनलाई लेफ्ट र सेल्फ गाडी चाहि’न्थ्यो । त्यस्तै गाडी उनलाई चाहि’एको थियो । त्यसैले उनलाई त्यो गाडी आवश्यक परेर लिएका थिए । त्यती बेला नै त्यो गाडीको मुल्य ८५ लाख रुपैया मुख्य पर्ने थियो । अहिले त यो गाडीको मुल्य एक क’रोड भन्दा बढी पर्छ होला, उनले भने । इताजा खबरबाट