हे’र्नुहोस् जंगली बँदेल संग ३० मिनेट ल’ डेर बाँचे यी मान्छे, यस्तो छ अवस्था(भिडियो सहित)

कैलालीको लम्की चुहा नगरपालि’काको चे’तना सामुदायिक बनमा सोहि ठाउँका ५६ बर्षिय छबि लाल बलामी मगर लाई जंगली बदेलले आ क्र’मण गरेको छ । छबिलाल सोहि चेत’ना सामुदायिक बनको कार्यसमिति सदस्य सदस्य समेत हुन । जंगलमा गाई ध’पाउन गएको बेला छबिलाललाई घा ईते जंगली बदेलले आ क्र’मण गरेको हो ।

करिब आधा घण्टा सम्म बदेल संग ल ‘डेर ज्या न बचाउन सफल भएको उनि बताउँछन । बदेल संग नल’डि भागेको भए आफु भागेको भए सायद आफु जि’वित हुन नसक्ने उनिको भनाई छ ।

अहिले उनको लम्की स्थित लाल रत्न अस्पतालमा उप’चार भईरहेको छ । टाउको,हात,खुट्टामा आ’क्रमण हुदा समेत मगरको अवस्था समान्य नै रहेको छ । मृ’ त्युको मुख बाट बच्न सफल भए पछि अहिले उनि खुसि देखिन्छन ।प्रस्तुत छ उनै साहसी बुवा छबिलाल बलामी मगर संग गरिएको कुराकानि, ओएस नेपालबाट

हेनुस भिडियो-

प्रतिकृया दिनुहोस्